भैरहवामा वृहत ‘नेपाल फोटो प्रर्दशनी’ सुरु [फोटोफिचरसहित]
भैरहवा । नेपाल फोटो प्रदर्शनी यात्रा ’ भैरहवामा बिहीबारबाट सुरु भएको छ । फोटो पत्रकार क्लब ‘पिजे क्लब’ले आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता २०७३ मा छानिएका उत्कृष्ठ तस्बिरहरुको प्रदर्शनी भैरहवामा सुरु गरेको हो ।
भैरहवामा जारी राष्ट्रिय पर्यटन प्रबद्र्धन, कृषि तथा औद्योगिक ब्यापार मेला स्थलमा फोटो पत्रकार क्लब, नेपाल काठमान्डौको आयोजना एबं सिद्धार्थ होटल एशोसियसन ‘सान’ र रुपन्देही क्रिकेट संघको सहयोगमा सुरु भएको फोटो प्रर्दशनी आईतबार सम्म चार दिन चल्नेछ ।
फोटो प्रदर्शनीमा घुमफिर कल्चर एन्ड टुरिजम, नेपाल टेलिकम वाइल्ड लाइफ एन्ड नेचर, आइएमएस डेली लाइफ, अर्घाखाची सिमेन्ट न्यूज फोटो, शिखर इन्स्योरेन्स नेपाल स्माइल, मोडल ग्लोबल भिसा कन्सलटेन्सी स्पोर्टस र आरजे एडभेन्चर फोटो स्टोरी गरी सात विधाका उकृष्ट १२० फोटोहरु प्रर्दशनीमा रहेको फोटो पत्रकार क्लब नेपालका अध्यक्ष बिकाश कार्किले बताए ।
प्रदर्शनीमा रहेका फोटोहरु आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता २०७३ मा करिब १ हजार जना फोटो पत्रकार तथा स्वतन्त्र फोटो ग्राफर प्राप्त करिब ८ हजार तस्बिरहरुबाट छानिएका उत्कृष्ट १२० वटा फोटोहरु समाबेश छन् ।
फोटोपत्रकारले गरेको यस्तो किसिमको प्रर्दशनीले समाजमा रहेका बिभिन्न बिषयलाई क्यामेरामा कैद गर्दै जनमानसमा ल्याउने भएकाले यसको बिशेष महत्व रहने स्थानिय आयोजक तथा सिद्धार्थ होटल एशोसियसनका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठ९सिपी०ले बताए । श्रेष्ठले फोटो प्रदर्शनी उत्कृष्ट र जिबन्त रहेको जनाए ।
फोटोपत्रकार क्लबले सुरु गरेको प्रदर्शनीले नेपाल र नेपालकको पर्यटकीय गतन्बका बारे चिनाउन निकै उपयोगी हुने बताउदै सबैले एक पटक हेनै पर्ने रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त बिक्रम मल्लले जनाए । भुकम्प जस्तो दुखत घटनाका जिबन्त तस्बिर हरु प्रदर्शनीमा रहेको र यस्ले दर्शकको मन छोएको मल्लले बताए ।
यस्तै किसिमको फोटो प्रर्दशनी यसअघि काठमाण्डौ र एक साता अघि चितवनको सौराहमासम्पन्न भैसकेको छ भने यस पछी नेपालगंज, धनगढी, विराटनगर र पोखरामा प्रर्दशनी गरिने हुदैछ । देशको राजनैतिक, आर्थिक , सामाजिक, पर्यटन तथा अन्य क्षेत्रको तस्वीरहरु समेटिएकाले नेपालको बारेमा बुझ्न फोटो प्रर्दशनी फलदायी हुने अपेक्षा गरेको क्लबलका प्रबक्ता एबं उपाध्यक्ष दीपक गाँउलेले बताए ।
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
विष्णु पौडेलविरुद्ध बिगो दाबीसहित आज पूरक अभियोजन दर्ता गरिँदै, श्रीराम टोबाकोका मालपानी र चुन्नु शर्मालाई के हुन्छ ?
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध अनुसन्धान सकेर मुद्दा दर्ताको लागि आज...
-
जंगली हात्तीले आक्रमण गर्दा आमा-छोराको ज्यान गयो
चितवनमा । चितवनको भरतपुर महानगरपालिका-२३, बेलहट्टामा जंगली हात्तीले आक्रमण गर्दा आमा छोराको मृत्यु भएको छ । हात्तीले आक्रमण गर्दा २१...
-
गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा आज भारी वर्षा: मौसम विभाग
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा मुलुकको पूर्वी क्षेत्रतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी क्षेत्रतर्फ सरदर स्थानको आसपास अवस्थित छ...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












