लोडसेडिङ अन्त्य बिरुद्ध प्राधिकरणलाई एकपछि अर्को अवरोध दोहोरिँदै
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको नयाँ वानेश्वर सब– स्टेसनमा समस्या आएपछि अहिले त्यस क्षेत्रमा बिजुली आपूर्ति अवरोध भएको छ।
वानेश्वर सब–स्टेसनको इमाडोल–१ भन्ने फिडरमा मंगलबार बिहान केवल पड्किए बनाउने काम भइ रहेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए। यही केवल गत कात्तिक २६ मा पनि पड्किएको थियो।
एउटै समस्या दोहोरिएर आउन थालेपछि प्राधिकरण व्यवस्थापनले लोडसेडिङ अन्त्य बिरुद्ध योजनाबद्ध प्रहार भएको हुन सक्ने आशंका सहित छानविनको तयारी गरेको छ।
‘एउटै संरचनामा रिपिटेड्ली किन समस्या आइ रहेको छ भन्ने प्रश्न उठेको छ, अधिकारीले भने–यसले उपत्यकाको विद्युकत आपूर्तिमा अप्रत्याशित चुनौती थपिएको छ।’
मौसम लगायत प्राकृतिक अवरोध केही नआउँदा पनि यस्ता समस्या दोहोरिएका हुन्।
केही समय अघि प्राधिकरणको लैनचौर सब स्टेसनमा पनि केबल पड्केको थियो। पछि त्यहाँ बिरालोले सर्ट गराएको बताइयो।
त्यस्तै केही दिन अघि सुनकोशीबाट काठमाडौँ आउने ६६ केभी प्रशारण लाइनको टावर ढलेको थियो। केही मक्किएपछि उक्त टावरमा टेवा ‘सपोर्ट दिने काम हुँदैथियो। वरिपरि जालीरढुङ्गा सबै राखेर फाइनल गर्न लाग्या बेला राती १२ बजे उक्त पोल ढलेको थियो।
सोमबार मात्र प्राधिकरणबाट सिंहदरबारमा बिजुली प्रवाह गर्ने अन्डर ग्राउन्ड केवल जलेको थियो।
Comments
अरु समाचार
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...












