तस्बिरमा हेर्नुहोस् स्ववियु निर्वाचन

इन्जिनियरिङग अध्ययन संस्थान थापाथली क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा बुधबार मतदान गर्दै विद्यार्थी । स्ववियु निवार्चनको मत परिणाम आउन थालेको छ । अहिलेसम्मको मत परिणाम अनुसार एमाले निकट अनेरास्ववियुले आफ्नो संगठनले मुलुकका २४ वटा क्याम्पसमा जित हासिल गरेको दाबि गरेको छ भने नेविसंले १८ र माओवादी केन्द्र निकट अनेरास्ववियुले २१ वटा क्याम्पसमा जितेको दाबी गरेको छ । यो परिणाम आज भएको निर्वाचनका साथै यसअघि नै विभिन्न क्याम्पसमा सर्वसम्मतिको आधारमा गरिएको चयनको समेत हो ।
१ पाटन बहुमुखी क्याम्पस,बैतडी (अध्यक्ष) महेश प्रसाद भट्ट)
२ सल्यान बहुमुखी क्याम्पस ,सल्यान (अध्यक्ष) राम बहादुर खत्री
३ मान्डव्य बहुमुखी क्याम्पस ,पाल्पा (अध्यक्ष ) नवीन बस्याल
४ शान्ती क्याम्पस,बझाङ (अध्यक्ष) ईश्वर सिंह
५ खापरदेव क्याम्पस,बझाङ (अध्यक्ष ) पुजा कार्की
६ सेती क्याम्पस,बझाङ (अध्यक्ष( बिमला अवस्थी
७ आदर्श बहुमुखी क्याम्पस,धादिङ (अध्यक्ष) रुपक गिरि
८ हनुमन्तेश्वर क्याम्पस काभ्रे,दोलखा (अध्यक्ष) सन्तोष दाहाल
९ खोटाङ क्याम्पस ,खोटाङ (अध्यक्ष) –सन्तोशी फुयाल
१० सिमपानी क्याम्पस,खोटाङ (अध्यक्ष) रोशन पोखरेल
११ कानपुर क्याम्पस,काभ्रे (अध्यक्ष) सुनिता तामाङ
१२ बुद्ध बहुमुखी क्याम्पस,पाल्पा( अध्यक्ष)नवीन आचार्य
१३ अमरदिप क्याम्पस,सुर्खेत (अध्यक्ष) हरि देवकोटा
१४ सिध्ददेबी क्याम्पस,पाँचथर (अध्यक्ष) रबिन सम्वाहान्फे लिम्बू
१५ काठमाडौ कुलेश्वर क्याम्पस ,काठमाडौ (अध्यक्ष) सुशील गिरि
१६ कृष्ण स्नातक लाली क्याम्पस,दार्चुला(अध्यक्ष) कमला पन्त
१७ खप्तड आर्दश क्याम्पस ,डोटी ( अध्यक्ष) रमेश पचेरा
१८ अन्नपुर्ण क्याम्पस पर्वत (अध्यक्ष) हिमाल श्रेष्ठ
१९ जनहित बहुमुखि क्याम्पस मुसताङ( सभापति) रबिन बानियाँ
२० जनक क्याम्पस काभ्रे (सभापति )सरला दाहाल
२१ सर्वदय क्याम्पस बागलुङ( सभापति) शेखर थापा
२२ नमुना बागेश्वरी क्याम्पस धादिङ( अध्यक्ष ) सन्दिप घिमिरे
२३ भीमज्योति क्याम्पस सिन्धुली ( सभापति )चुडामणि श्रेष्ठ
२४ जिरी क्याम्पस दोलखा ( सभापति )समिर खड्का
देशभरी ने.वि. संघले स्व.वि.यू.मा जितेको सभापतिको नाम र जिल्लाको विवरण
१ गोकुलेश्वर कृषि क्याम्पस बैतडी (सभापति)राजेन्द्र बम
२ प्रकाश बहुमुखि क्याम्पस काभ्रे ( सभापति ) तृष्णा पन्त उप्रेती
३ नीलकण्ठ ब. क्याम्पस धादिङ (सभापति ) सरोज राज पाण्डे
४ मछिन्द्र ब. क्याम्पस धादिङ (सभापति) प्रमोद गिरी
५ मंगला क्याम्पस लमजुङ(सभापति )विश्वनाथ मिश्र
६ कान्तिपूर क्याम्पस काठमाण्डौ (सभापति ) प्रवल बज्राचार्य
७) दिपायल क्याम्पस डोटी (सभापति ) जिवन भण्डारी
८ )घन्टेश्वर सेतीमहाकाली ब. क्याम्पस (सभापति) जितेन्द्र बोहोरा
९ुदुधकोसी क्याम्पस सोलुखुम्बु (सभापति )मिलन के.सी.
१० त्रिपुरेश्वर शिक्षा क्याम्पस सिन्धुली (सभापति ) बसन्त अधिकारी
११ कोट्देउला जनआदर्श क्याम्पस दैलेख (सभापति) रमाकुमारी नेपाली
१२ कपुरकोट क्याम्पस सल्यान (सभापति) सन्देश आचार्य
१३ त्रिपुरा सुन्दरी क्याम्पस सल्यान (सभापति ) भिम कुंवर
१४ सिंजा ब. क्याम्पस जुम्ला (सभापति) अमर सिंह खत्री
१५ राधा दामोदर संस्कृत विद्यापिठ स्याङजा (सभापति )सोवित पाठक
१६ सप्तकोषी ब.क्याम्पस सुनसरी (अध्यक्ष) प्रतिक राई
१७ अपिलम्पा क्याम्पस हुती दार्चुला (अध्यक्ष) तोयराज भट्ट
१८ राष्ट्रिय ब. क्याम्पस, दत्तु दार्चुला (सभापति) धरेन्द्र धामी
माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले जितेका क्याम्पसहरु
१. पाणिनी वहुमुखी क्याम्पस,सन्धिखर्क,अर्घाखाँची (अध्यक्ष) लक्ष्मण खड्का
२. सिस्ने शिक्षा क्याम्पस रुकुमकोट( अध्यक्ष) श्रीकुमार बुढाथोकी
३. स्यार्पु शिक्षा क्याम्पस, बाफिकोट रुकुम ( अध्यक्ष) नवराज के. सी .
४. सिम्रुतु शिक्षा क्याम्पस, रुघा,रुकुम ( अध्यक्ष) जीवन पुनमगर
५. सानोभेरी शिक्षा क्याम्पस सिम्ली रुकुम (अध्यक्ष) राम बहादुर खडका
६. बनगाड क्याम्पस, सल्यान ( अध्यक्ष) इन्द्रबहादुर बुढाथोकी
७. फारुला बहुमुखी क्याम्पस, सल्यान ( अध्यक्ष) रामप्रसाद शर्मा
८. शिवजन क्याम्पस सितलपाटी, सल्यान ( अध्यक्ष) हरिप्रकाश वली
९. जनज्योति क्याम्पस ,पुर्कोटदह ,गुल्मी ( अध्यक्ष) सिर्जना घिमिरे
१०. त्रिपूरा क्याम्पस ,नाम्दु, दोलखा ( अध्यक्ष) शालिकराम उप्रेती
११.लटिनाथ बहुमुखी क्याम्पस ,दार्चुला ( अध्यक्ष नरबहादुर बिष्ट
१२. गोकुलेश्वर बहुमुखी क्याम्पस ,दार्चुला ( अध्यक्ष) भुवन भण्डारी
१३. गुराँस बहुमुखी क्याम्पस, सानोश्री ताराताल बर्दिया ( अध्यक्ष) धनसरा ढकाल
१४.नेत्रावती सामुदायिक वहुमुखी क्याम्पस,खहरे धादिङ (अध्यक्ष) रामवावु विष्ट
१५.नन्दादेवी वहुमुखी क्याम्पस,कोटवांडा,कालिकोट (अध्यक्ष) लक्ष्मण वुढा
१६.नलगाड बहुमुखी क्याम्पस ,दल्ली ,जाजरकोट (अध्यक्ष) राजन राना
१७.सगरमाथा आइटि कलेज,सानेपा,काठमाडौं (अध्यक्ष) मनिष खत्री
यस्तै स्वतन्त्र विद्यार्थी युनियनको आज भएको चुनावमा अनेरास्ववियु (क्रान्तिकारी)ले थप चारवटा क्याम्पसमा विजयी हासिल गरेको छ । रातोपाटीलाई प्राप्त विवरणअनुसार
अहिलेसम्म ललितपुर लुभुको महालक्ष्मी क्याम्पसमा अखिल र नेविसंघको संयुक्त प्यानल पछार्दै सरोज महर्जन अध्यक्ष रहेको अखिल (क्रान्तिकारी ) विजयी भएका छन् ।
त्यस्तै दोलखा सिंगटीको प्रताप स्मृति कलेजको अध्यक्षमा अखिल क्रान्तिकारीकै नमराज बस्नेतको प्यानल विजयी भएको छ । लमजुङको पुष्पलता बहुमुखी क्याम्पसमा संगिता भुजेल अध्यक्ष सहित प्यानल विजयी भएको छ भने काभ्रेको प्रभा बहुमुखी क्याम्पसमा विनोद चौलागाईं अध्यक्ष रहेको प्यानल विजयी बनेको छ
Comments
अरु समाचार
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...
-
कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गर्न असार ७ गतेसम्म मौका
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकेका केही जिल्लाका लागि असार ७ गतेसम्मको मौका दिएको छ । सदस्यता...
-
मेरो फेभरेट देशले विश्वकप खेलेकै छैन: प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले फिफा विश्वकप फुटबलतर्फ संकेत गर्दै विश्वकपमा ‘फेभरेट’ देश नखेलेको बताएका छन् । शनिबार साँझ फेसबुकमा...
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...












