‘डिजिटलाइजेशनका तयारी आवश्यक’
काठमाडौं । सूचा तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्कीले डिजिटलाइजेशका लागि नेपालमा हुनुपर्ने तयारी पुगि नसकेको कुरा प्रकाश पारेका छन् । बानेश्वरस्थित इन्द्रेनी फुडल्याडमा प्रविधि पत्रकार मञ्च नेपालको आयोजनामा ‘नेपाल टेलिभिजनको डिजिटलाइन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री कार्कीले उक्त कुरा बताएका हुन् ।
नेपाल केबल महासँघले सहयोग गरेको उक्त अन्तरक्रिया कार्यक्रममा मन्त्री कार्कीले भने , ‘एक समय नेपालभन्दा पछि रहेको बँगलादेशमा डिजिटल बँगलादेशको नारा गुञ्जिरहेको छ तर नेपालमा भने डिजिटलाइजका लागि हुनु पर्ने तयारी भइसकेको छैन । देशमा व्याप्त डिजिटलाईज डिभाइड हटाउनु पर्ने र रेडियो तथा टिभिलाइ हेर्ने बेग्लै निकाय बनाउनु पर्ने कुरामा उनले जोड दिए । प्रविधि पत्रकार मञ्च नेपालकी अध्यक्ष सरस्वती ढकालले सूचना तथा सञ्चार मन्त्रालयले २०७५ बैसाख १५ सम्म देशभरीका एनालग केबल सेवालाई डिजिटलाईज गरिसक्नुपर्ने व्यवस्था गरेको अवस्थामा डिजिटलाइजेशनको आवश्यकता र यससँग सम्बन्धित विषयवस्तुबारे सेवाग्राही समक्ष प्रष्ट पार्न अन्तरक्रिया कार्यक्रम गर्नुपरेको जानकारी दिइन्
Comments
अरु समाचार
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...
-
वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका विज्ञ काठमाडौंमा
काठमाडौँ। वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका प्रतिनिधि काठमाडौंमा भेला भएका छन् । एसिया प्रशान्त क्षेत्रमा सञ्चार, सूचना तथा...
-
सञ्चारमन्त्री गुरुङले संसद्मा किन मागे माफी ?
काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो अभिव्यक्ति शैली सच्याउने प्रतिबद्धता जनाउँदै माफी मागेका...












