कान्तिपुर मिडिया ग्रुपको सिइओ अब संम्भव सिरोहिया
काठमाडौं ३१ । कान्तिपुर मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृतमा संम्भव सिरोहिया (सिइओ) नियुक्त भएका छन् । नयाँ वर्षको अगमनसँगै सिरोहिया सिइओमा नियुत्त भएका हुन् । ग्रुप स्रोतले न्युज–नेपाललाई जानकारी दिए । अनुसार उनको नाम २०७४ साल बैशाख १ गतेदेखि प्रिन्ट लाइनमा आउने भएको छ ।
सिइओ सिरोहिया कान्तिपुर मिडिया ग्रुपका अध्यक्षय तथा प्रबन्ध निर्देशक कैलाश सिरोहिया तथा निर्देशक स्वास्तिका सिरोहियाका छोरा हन् । सिरोहियालाई सिईओमा नियुक्त गरेसँगै मिडियामा पनि पुस्ता हस्तान्तरण सुरु भएको छ ।

कान्तिपुर मिडिया ग्रुप अन्तर्गत कान्तिपुर पब्लिकेशन प्रा.लि., कान्तिपुर एफएम प्रा.लि., कान्तिपुर टेलिभिजन प्रा.लि., कान्तिपुर फाउन्डेसन र कान्तिपुर डिजिटल क्रप रहेका छन् ।
ग्रुप अन्तर्गत रहेका यि सबै प्रालिका उनि सिईओका रुपमा रहने छन् ।
कान्तिपुर पब्लिकेशन प्रा.लि. अन्तर्गत प्रकाशित हुने राष्ट्रिय दैनिक कान्तिपुर र द काठमाडौं पोष्ट, नेपाल साप्ताहिक, नारी मासिकमा उनको नाम सिईओका रुपमा प्रिन्ट लाईनमा प्रकाशित हुनेछ ।
Comments
अरु समाचार
-
२५ अर्बको दाबी सहित दीपक भट्टविरुद्ध मुद्दा दर्ता आज, अब दीपक तिमिल्सिनाको पालो कहिले?
काठमाडौं । लामो समयदेखि राजनीतिक तथा व्यावसायिक वृत्तमा प्रभावशाली ‘फिक्सर’ र बिचौलियाका रूपमा चिनिएका व्यवसायी दीपक भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
सर्वोच्चमा पेस हुने रिट निवेदनको दर्ता प्रक्रिया २४ घण्टाभित्र टुङ्याइने
काठमाडौँ । सर्वोच्च अदालतले सेवाग्राहीबाट दर्ताका लागि पेस हुने रिट निवेदनहरूको दर्ता प्रक्रियासम्बन्धी समयसीमा तोक्दै सूचना जारी गरेको छ। अदालतद्वारा...
-
उज्ज्वल राम घिमिरेद्वारा डीएलए काठमाडौं अध्यक्ष पदमा उम्मेदवारी घोषणा
काठमाडौं । डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) काठमाडौंमा आगामी नेतृत्व चयन प्रक्रियाअन्तर्गत उज्ज्वल राम घिमिरेले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
प्रधानमन्त्री शाहले पुनर्गठन गरे मन्त्रिमण्डल, मन्त्रीको सूची यस्तो
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन्...












