एक जनाले मात्र बुझाए हतियार
सुर्खेत ३१ चैत । आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालयले इजाजत प्राप्त हतियार बुझाउने परिपत्र आज सकिदै छ । तर, एक जनाले मात्र हतियार बुझाएका छन् ।
स्थानीय तहको चुनाव अवधिभर समग्र शान्ति सुरक्षालाई ख्याल गरेर र हतियारका कारण कुनै पनि अप्रिय घटना नहोस् भन्ने हिसाबले इजाजत प्राप्त हतियारहरुलाई प्रशासनले बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो ।
हतियार संकलनका लागि प्रशासनले सार्वजनिक सुचना संगै जिल्ला प्रहरी कार्यालयलाई हतियार संकलनका लागि १ महिना अगाडि निर्देशन समेत दिएको थियो । प्रसासनले दिएको निर्देशन एक महिना हुदा पनि कसैले नटेरेको प्रसासनको भनाई छ ।
प्रशासनका अनुसार जिल्लाभरी ईजाजत लिएका हतियार १ सय २० थान छन् । तर, सूचना प्रकासन गरेको १ महिना सकिदा पनि जिल्ला प्रहरी कार्यालयमा हालसम्म १ वटा मात्र हतियार बुझाएको छ ।
सरकारले हतियार बुझाउन सार्वजनिक सूचना गर्दा पनि इजजात प्राप्त हतियार लिनेहरुले अहिलेसम्म चासो दिएका छैनन् । यस्तो किन भन्ने प्रश्नमा जिल्ला प्रसासन कार्यालय सुर्खेतका प्रसासकिय अधिकृत हितप्रकास पौडेलले आफूहरुले हरेक क्षेत्रवाट सूचना पु¥याएर प्रयत्न गर्दा पनि हतियार बुझाउन सम्बन्धित व्यक्तिहरु नआएको बताए ।
उनले आफूहरुले सार्वजनिक सूचना गरेको, मिडियाबाट खबर गरेको र स्थानीय साविकका गाउाविकास समितिहरुमा मार्फत सूचना दिएको बताए । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार अझै जिल्लामा बुझाउनुपर्ने ईजाजात लिएका १ सय १९ हतियार बाँकि छन बाकी छन् ।
Comments
अरु समाचार
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












