जानीराखौ : यस्ता छन् २४ सै घण्टा ‘ब्रा’ लगाउनुको बेफाइदा
काठमाडौं । हरेक महिलालाई आफ्नो भित्री बस्त्रको चिन्ता हुन्छ । आफ्नो शरीरलाई सुन्दर देखाउन होस वा स्वास्थ्यको दृष्टिले होस महिलले भित्री बस्त्रलाई महत्व दिनै पर्छ ।
महिलाले लगाउने ‘ब्रा’ शरीरको साइज अनुरुप नै हुनपर्ने बिज्ञहरु बताउँदै आएका छन् । प्राय महिलाहरुले सानो कपको ब्रा लगाउँदा छाती लामो समयसम्म टाइट रहने र २४ घण्टा ‘ब्रा’ शरीरमा लगाउनु आवश्यक हो भन्ने सोच्छन् । तर यी दुबै धारणा एकदम गलत छ । २४ घण्टा ब्रा लगाउँदा महिलालाइ खतरा पनि हुन सक्छ । यसको बेफाइदा निम्न छन् ।
छाती दुख्ने –
जो महिलाले दिनभर ब्रा प्राय उनीहरुलाइ छाती दुख्ने समस्या हुन्छ । आफ्नो साइजको ब्रा नलगाउनेलाइ पनि यो समस्या हुन्छ ।
रक्त संचारमा प्रभाव–
२४ घण्टा ब्रा लगाउँदा रक्त सन्चार प्रक्रियामा बाधा पुग्छ । ब्रा टाइट हुँदा कहिलेकाहीँ ब्रेस्ट कोष पनि नष्ट हुन सक्छ ।
ढाड दुख्ने–
दिनभर ब्रा लगाउने महिलालाई ढाड दुख्ने समस्या हुन्छ । खासगरि छोटो साइजको र टाइट ब्रा लगाउने महिलालाई यो समस्या हुन सक्छ ।
छालामा एलर्जी–
२४ घण्टा ब्रा लगाँदा छालामा समस्या हुन सक्छ । कहिले चिलाउने कहिले पोल्ने र कहिल असहज महसुस हुने हुन्छ ।
छाला डढ्ने–
२४ घण्टा ब्रा लगाउने महिलाको छाला डढ्ने समस्या हुन सक्ने खतरा रहन्छ ।
किटाणु फैलने–
हरेक समय ब्रा लगाउँदा शरीरमा चिल्लोपना कायम रहने हुनाले किटाणु फैलने समस्या रहने सम्भावना रहन्छ ।
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












