नेपाल टेलिमको मोबाइलमा समस्या
दमक, १५ वैशाख । बुधबार पूर्वमा नेपाल टेलिकमको सेवा ठप्प भयो मोबाइलदेखि ल्याण्डलाइनमा समेत फोनमा सम्पर्क हुन सकेन । नेपाल टेलिकमको पोष्टपेड नम्बरमा यस्तो समस्या देखिने गरेको भएपनि बुधबार भने प्रिपेड र ल्याण्डलाइनमा समेत बिहानदेखि सेवा अवरुद्ध बन्यो ।
‘सारै समस्या भयो आमाको मुख हेर्ने दिन विहानै कुरा गर्न खोजेको फोनै लागेन, एनसेल नम्बर पनि थियो तर बजारमा कतै पनि एनसेलको कार्ड पाइएन । दमककी विना लुईटेलले बताइन् ’ । उनले थपिन्, नेपाल टेलिकमको कुरा गरि साध्य छैन, कुरा गर्यो न आवाज राम्रो सुनिन्छ,न त भनेको बेला फोन कतै लाग्छ फोन लागेपनि बीचमा कटिहाल्छ ।
फोन गर्दा गर्दै काटिए सेवाप्रदायकले ग्राहकलाई क्षतीपूर्ती दिनुपर्ने नियम ल्याउने तयारीमा सरकार रहेको बेलामा यसरी नेपाल टेलिकमको सेवामा पटक पटक समस्या देखिएको हो । प्रिपेडभन्दा पोष्टपेड मोबाइलमा यस्तो समस्या धेरै आउने गरेको ग्राहकको अनुभव छ ।
टेलिकमको नेटवर्कमा समस्या आइरहँदा विकल्पमा एनसेलको सिम बोक्ने पूर्वका ग्राहकहरु केही दिनयता एनसेलको रिचार्ज कार्डको अभाव झेलिरहेका छन् । पूर्वका शहरहरुमा एनसेलको रिचार्ज कार्ड अभाव देखिएको छ । डिलरहरुमा रिचार्जकार्ड अभाव हुँदा ब्लाकमा बिक्री हुन थालेको छ । एक सय रुपैयाको कार्ड एक सय १० रुपैयासम्म बिक्री हुन थालेको छ । एनसेलको रिचार्ज कार्ड महँगोमा किन्नु परेको उपभोक्ताहरुले बताएका छन्
Comments
अरु समाचार
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...
-
विशेष परिस्थिति सिर्जना भएपछि उम्मेदवारी फिर्ताः राजेन्द्र गाैतम
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनमा उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र गाैतमले उम्मेदवारी फिर्ता लिएका छन् । विशेष आग्रहपछि...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...












