नेपाल टेलिमको मोबाइलमा समस्या
दमक, १५ वैशाख । बुधबार पूर्वमा नेपाल टेलिकमको सेवा ठप्प भयो मोबाइलदेखि ल्याण्डलाइनमा समेत फोनमा सम्पर्क हुन सकेन । नेपाल टेलिकमको पोष्टपेड नम्बरमा यस्तो समस्या देखिने गरेको भएपनि बुधबार भने प्रिपेड र ल्याण्डलाइनमा समेत बिहानदेखि सेवा अवरुद्ध बन्यो ।
‘सारै समस्या भयो आमाको मुख हेर्ने दिन विहानै कुरा गर्न खोजेको फोनै लागेन, एनसेल नम्बर पनि थियो तर बजारमा कतै पनि एनसेलको कार्ड पाइएन । दमककी विना लुईटेलले बताइन् ’ । उनले थपिन्, नेपाल टेलिकमको कुरा गरि साध्य छैन, कुरा गर्यो न आवाज राम्रो सुनिन्छ,न त भनेको बेला फोन कतै लाग्छ फोन लागेपनि बीचमा कटिहाल्छ ।
फोन गर्दा गर्दै काटिए सेवाप्रदायकले ग्राहकलाई क्षतीपूर्ती दिनुपर्ने नियम ल्याउने तयारीमा सरकार रहेको बेलामा यसरी नेपाल टेलिकमको सेवामा पटक पटक समस्या देखिएको हो । प्रिपेडभन्दा पोष्टपेड मोबाइलमा यस्तो समस्या धेरै आउने गरेको ग्राहकको अनुभव छ ।
टेलिकमको नेटवर्कमा समस्या आइरहँदा विकल्पमा एनसेलको सिम बोक्ने पूर्वका ग्राहकहरु केही दिनयता एनसेलको रिचार्ज कार्डको अभाव झेलिरहेका छन् । पूर्वका शहरहरुमा एनसेलको रिचार्ज कार्ड अभाव देखिएको छ । डिलरहरुमा रिचार्जकार्ड अभाव हुँदा ब्लाकमा बिक्री हुन थालेको छ । एक सय रुपैयाको कार्ड एक सय १० रुपैयासम्म बिक्री हुन थालेको छ । एनसेलको रिचार्ज कार्ड महँगोमा किन्नु परेको उपभोक्ताहरुले बताएका छन्
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...













