टाइगर ब्रुअरीले पायो एन.एस.प्रमाण चिन्ह
काठमाडौं । टाइगर बु्रअरी इन्ड्रष्ट्रिज प्रा.लि.बाट उत्पादित टेन्सवर्ग ,लन्डन आइस र नेपाल टाइगर वियरलाई नेपाल गुणस्तर तथा नापतौल विभागले गत चैत्र ३१ गते नेपाल गुणस्तर तथा प्रमाण पत्र चिन्ह (एन.एस.) दिएको छ ।
बु्रलरीले दुई वर्षअघि देखि गुणस्तरीय वियर उत्पादन गर्दै आएको छ ।एन.एस चिन्ह प्राप्त गरेपछि बु्रलरीलाई थप हौसला मिलेको बताएको छ । एन.एस. चिन्हले हामी उपभोक्तालाई गुणस्तरीय वियर दिएका छौं भन्ने कुरा अवगत महसुश भएको बु्रअरीले बताएको छ ।
टाइगर बु्रअरी प्रा.लि.ले विदेशी गुण्स्तरीय कच्चा सामाग्रीको प्रयोग गरी जर्मन टेक्नेलोजीबाट स्वदेशमै अन्तर्राष्ट्रिय स्तरको वियर उत्पादन गरी स्वदेश तथा विदेशमा विक्रीवितरण गर्दै आएको छ । यस कम्पनीले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाण पत्र पनि प्रप्त गरेको छ ।
अत्याधुनिक प्लान्ट स्थापना गरी वियर उत्पादन गरिरहेको कम्पनीले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेपछि टाइगर बु्रअरीबाट उत्पादित वियरहरु अन्तर्राष्ट्रिय स्तरको भएको प्रमाणित भएको छ । बु्रअरीले उत्पादन गरेका वियरको मुल्य तुलनात्मक रुपमा सस्ता, स्वादिलो र गुणस्तरी रहेको कम्पनीले दाबी गरेको छ ।
विदेशमा पनि निर्र्यात
कम्पनीले वियर दुवई निर्यात पनि गरेको छ । निकट भविष्यमा नै ओमान र दक्षिण कोरियामा निर्यात गर्ने तयारी अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ ।
स्वदेशमै विदेशी स्तरको ब्राण्ड र गुणस्तरको वियर उत्पादन गरी विक्रीवितरण गर्ने उद्देश्यका साथ स्थापना भएको टाइगर बु्रअरीले वियर उत्पादन गरेर वियरमा मुलुकलाई आत्मनिर्भर बनाउने, थोरै भएपनि स्वदेशी मुद्रा पलायन हुनबाट रोक्न सहयोग पुर्याउने उद्देश्य राखेर सहयोग गर्दै आएको छ ।
हाल नेपालबाट बार्षिक रोयल्टी र नाफाका रुपामा करिब ६० अर्व रुपैयाँ विदेशीने गरेको तथ्य छ । टाइगर बु्रअरीका वियरहरु नेपाली उपभोक्ताको आर्थिक अवस्था अनुसार नै मुल्य निर्धाण गरिएको कम्पनीले जनाएको छ ।
Comments
अरु समाचार
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...












