धादिङमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा श्रीमानको मृत्यु, श्रीमती गम्भिर घाइते
धादिङ, २९ बैशाख । ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । बिहीबार चुनाव प्रचार प्रसारमा गएर आउँदा ग १३ प ३०६० नम्बरको स्कुटरलाई बा ३ ख ३५५९ नम्बरको ट्रकले ठक्कर दिँदा त्रिपुरासुन्दरी गाउँपालिका १ धादिङका ३० वर्षीय रमेश श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी उनकी श्रीमती सुनिता श्रेष्ठ गम्भीर घाइते भएकी छन् ।
ट्रकको ठक्करबाट गम्भिर घाइते भएका रमेश र सुनितालाई उपचारका लागि अस्पताल लैजाने क्रममा रमेशको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । सुनिताको उपचार भइरहेको छ । सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको भईरहेको सुनिताको थप उपचारको लागि काठमाडौं लैजाने तयारी भईरहेको छ ।
दुवै सवारी त्रिपुरासुन्दरी गाउँपालिका अन्र्तगत त्रिपुरेश्वरमा भएको आमसभा तथा र्याली सकेर फर्किएका थिए । ग्रामीण सडकमा स्कुटर चिप्लिएपछि ट्रकले ठक्कर दिएको प्रहरीले अनुमान गरेको छ । दुर्घटनापछि ट्रक र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Comments
अरु समाचार
-
प्रतिनिधिसभा निर्वाचन : छमध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
काठमाडौं । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान...
-
चुनाव बिथोल्ने कुनै तत्व छैन, ढुक्क भएर मतदान गर्नुस्ः निर्वाचन आयोग
काठमाडौं । निर्वाचन आयोगले चुनाव बिथोल्ने कुनै तत्व नरहेको उल्लेख गर्दै ढुक्क भएर मतदान गर्न आग्रह गरेको छ ।निर्वाचन आयोगका...
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
निर्वाचनको अघिल्लो दिन पक्राउ परे पर्सा र सिरहाका दुई उम्मेदवार
काठमाडौं – प्रहरीले मतदानको अघिल्लो दिन पर्सा र सिरहाका एकएक जना उम्मेदवारलाई पक्राउ गरेको छ । प्रहरीले पर्सा–२ का नेकपा...
-
शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको...
-
खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह
काठमाडौं । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचारप्रसार र समन्वय...
-
निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित
काठमाडौँ । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधि सभा सदस्यको भोलि फागुन २१ मा हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको...
-
निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन आन्तरिक हवाई उडान आवश्यकताका आधारमा सञ्चालन हुने जनाएको छ ।...
-
काठमाडौं उपत्यकाबाट निर्वाचनका लागि ११,५८६ प्रहरी विभिन्न ठाउँका लागि खटिए
काठमाडौं । काठमाडौं उपत्यकाबाट ११,५८६ प्रहरी देशका विभिन्न स्थानमा खटिएका छन् । उनीहरु प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गराउने जिम्मेवारीसहित खटिएका...











