UPDATE: काठमाडौं महानगर: एमालेको अग्रता कायमै, अन्य दल एमालेलाई पछ्याउँदै
काठमाडौं, २ जेठ । स्थानीय जनप्रतिनिधि चुन्न भएको काठमाडौँ महानगरको नतिजा निकै रोचक बनिरहेको छ । निकै सुस्त गतिमा भइरहेको गणनामा नेपाली काँग्रेस, नेकपा एमाले र अन्य उम्मेदवारबीच प्रतिस्पर्धा भईरहेको छ । अहिलेसम्मको मतगणना अनुसार नेकपा एमालेका विद्यासुन्दर शाक्य अगाडि रहेका छन् । कहिले साझा पार्टीका उम्मेदवार अगाडी देखिन्छन्, त कहिले काँग्रेसका उम्मेदवार अगाडी देखिन्छन् ।
=================================
एमाले- विद्यासुन्दर शाक्य :- २६९
कांग्रेस- राजुराज जोशी :-१८९
साझा- किशोर थापा :- १७२
बिबेकशील – रञ्जु दर्शना न्यौपाने :- १४९
माअोवादी- सर्वोत्तमदास डंगोल : -१८
==================================
UPDATE:- 9:45
एमाले २१७
काङ्ग्रेस १३५
माओवादी ११
साझा पार्टी १४२
विवेकशील ११०
=============================================
UPDATE: ६११ मतको गणना हुँदा एमाले बिद्यासुन्दर शाक्यले १७२ मत प्राप्त गरेका छन् । त्यस्तै साझा पार्टीका किशोर थापाले १२०, कांग्रेसका राजुराज जोशीले १०१, विवेकशीलकी रञ्जना न्यौपानेले ८६ र माओवादी केन्द्रका सर्वोत्तम डंगोलले ७ मत पाएका छन् ।
===========================================
५ सय ६० मतको गणना हुँदासम्म शाक्यले १६१ मत पाएका छन् । काँग्रेसका राजुराम जोशीले १०० मत पाएका छन्, भने साझा पार्टीका किशोर थापाले १०९ मत पाएर लिड गरिरहेका छन् । स्वतन्त्र उम्मेदवारको चिन्ह लिएर महानगरको मेयरको प्रतिष्पर्धी रहेका विवेकशील पार्टीकी रञ्जु दर्शना ७९ मत प्राप्त गरेकी छन् । माओवादी केन्द्रका सर्वोत्तम डंगोलले भने जम्मा ७ मत पाएका छन् । मतगणना राष्ट्रिय सभागृहमा जारी रहेको छ । सवै पदको मत गणना गर्नुपर्ने भएकाले गणना सुस्त गतिमा चलिरहेको छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












