UPDATE: काठमाडौं महानगर: एमालेको अग्रता कायमै, अन्य दल एमालेलाई पछ्याउँदै
काठमाडौं, २ जेठ । स्थानीय जनप्रतिनिधि चुन्न भएको काठमाडौँ महानगरको नतिजा निकै रोचक बनिरहेको छ । निकै सुस्त गतिमा भइरहेको गणनामा नेपाली काँग्रेस, नेकपा एमाले र अन्य उम्मेदवारबीच प्रतिस्पर्धा भईरहेको छ । अहिलेसम्मको मतगणना अनुसार नेकपा एमालेका विद्यासुन्दर शाक्य अगाडि रहेका छन् । कहिले साझा पार्टीका उम्मेदवार अगाडी देखिन्छन्, त कहिले काँग्रेसका उम्मेदवार अगाडी देखिन्छन् ।
=================================
एमाले- विद्यासुन्दर शाक्य :- २६९
कांग्रेस- राजुराज जोशी :-१८९
साझा- किशोर थापा :- १७२
बिबेकशील – रञ्जु दर्शना न्यौपाने :- १४९
माअोवादी- सर्वोत्तमदास डंगोल : -१८
==================================
UPDATE:- 9:45
एमाले २१७
काङ्ग्रेस १३५
माओवादी ११
साझा पार्टी १४२
विवेकशील ११०
=============================================
UPDATE: ६११ मतको गणना हुँदा एमाले बिद्यासुन्दर शाक्यले १७२ मत प्राप्त गरेका छन् । त्यस्तै साझा पार्टीका किशोर थापाले १२०, कांग्रेसका राजुराज जोशीले १०१, विवेकशीलकी रञ्जना न्यौपानेले ८६ र माओवादी केन्द्रका सर्वोत्तम डंगोलले ७ मत पाएका छन् ।
===========================================
५ सय ६० मतको गणना हुँदासम्म शाक्यले १६१ मत पाएका छन् । काँग्रेसका राजुराम जोशीले १०० मत पाएका छन्, भने साझा पार्टीका किशोर थापाले १०९ मत पाएर लिड गरिरहेका छन् । स्वतन्त्र उम्मेदवारको चिन्ह लिएर महानगरको मेयरको प्रतिष्पर्धी रहेका विवेकशील पार्टीकी रञ्जु दर्शना ७९ मत प्राप्त गरेकी छन् । माओवादी केन्द्रका सर्वोत्तम डंगोलले भने जम्मा ७ मत पाएका छन् । मतगणना राष्ट्रिय सभागृहमा जारी रहेको छ । सवै पदको मत गणना गर्नुपर्ने भएकाले गणना सुस्त गतिमा चलिरहेको छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












