ओलीको गृह जिल्ला झापामा एमालेलाई माओवादी केन्द्रको कडा टक्कर
झापा, १५ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्लामा माओवादी केन्द्रले टक्कर दिएको छ । झापाको दमक नगरपालिमामा एमाले र माओवादीबीच तीब्र प्रतिस्पर्धा देखिएको छ ।
एमालेका मेयरका उम्मेद्वार रोमनाथ ओली ५८ मतका साथ अहिलेसम्म पहिलो स्थानमा छन् भने माओवादी केन्द्रका रेवतराज पुरी १ मतको अन्तरले दोस्रो स्थानमा छन् । उनले ५७ मत ल्याएका छन् ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका मेयर उम्मेदवार रामबहादुर थापाले ३५ मत प्राप्त गरी तेस्रो स्थानमा छन् । नेपाली कांग्रेसका ढुण्डीराज भण्डारीले २८ मत मात्र प्राप्त गरेका छन् ।मसालका सहितकुमार शाहले २ मत ल्याएका छन् ।
उपमेयरमा पनि एमालेकै अग्रता छ । नेपाली कांग्रेस दोस्रो स्थानमा छ । नेकपा एमालेकी उपमेयरकी उम्मेद्वार गीता अधिकारीले ६२ मत ल्याएर अग्र स्थानमा रहन सफल भएकी छिन् भने नेपाली कांग्रेसकी उपमेयर उम्मेद्वार रेगिना भट्टराईले ४५ मत ल्याएर दोस्रो स्थानमा छिन् । माओवादीकी उपमेयर उम्मेद्वार शान्तिदेवी धिमाल ३७ मत प्राप्त गरि तेस्रो स्थानमा छन् । राप्रपाकी उपमेयर उम्मेद्वार रिता श्रेष्ठले ३० मत ल्याएकी छिन् ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












