ओलीको गृह जिल्ला झापामा एमालेलाई माओवादी केन्द्रको कडा टक्कर
झापा, १५ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्लामा माओवादी केन्द्रले टक्कर दिएको छ । झापाको दमक नगरपालिमामा एमाले र माओवादीबीच तीब्र प्रतिस्पर्धा देखिएको छ ।
एमालेका मेयरका उम्मेद्वार रोमनाथ ओली ५८ मतका साथ अहिलेसम्म पहिलो स्थानमा छन् भने माओवादी केन्द्रका रेवतराज पुरी १ मतको अन्तरले दोस्रो स्थानमा छन् । उनले ५७ मत ल्याएका छन् ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका मेयर उम्मेदवार रामबहादुर थापाले ३५ मत प्राप्त गरी तेस्रो स्थानमा छन् । नेपाली कांग्रेसका ढुण्डीराज भण्डारीले २८ मत मात्र प्राप्त गरेका छन् ।मसालका सहितकुमार शाहले २ मत ल्याएका छन् ।
उपमेयरमा पनि एमालेकै अग्रता छ । नेपाली कांग्रेस दोस्रो स्थानमा छ । नेकपा एमालेकी उपमेयरकी उम्मेद्वार गीता अधिकारीले ६२ मत ल्याएर अग्र स्थानमा रहन सफल भएकी छिन् भने नेपाली कांग्रेसकी उपमेयर उम्मेद्वार रेगिना भट्टराईले ४५ मत ल्याएर दोस्रो स्थानमा छिन् । माओवादीकी उपमेयर उम्मेद्वार शान्तिदेवी धिमाल ३७ मत प्राप्त गरि तेस्रो स्थानमा छन् । राप्रपाकी उपमेयर उम्मेद्वार रिता श्रेष्ठले ३० मत ल्याएकी छिन् ।
Comments
अरु समाचार
-
कांग्रेस सभापति थापाको राजीनामाबारे औपचारिक निर्णय आइतबार गरिने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (चैत ६)लाई स्थगित भएको छ । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार, २५...
-
आज कांग्रेस केन्द्रीय समिति बैठक, स्वीकृत होला सभापति थापाको राजीनामा ?
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे पार्टी...
-
‘निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरायौं’
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर निर्वाचन आयोगले प्रतिनिधि सभा...
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
निर्वाचन आयोगले निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र...
-
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, शुक्रबार बोलाइयो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका...
-
प्रधानमन्त्री कार्कीले पशुपतिनाथमा गरिन् ‘धन्यवाद पूजा’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन् । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि...
-
पार्टीका नवनिर्वाचित सांसदहरुलाई आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसदहरुका लागि जारी आवासीय अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन्...
-
समानुपातिकतर्फका उम्मेदवारलाई भाेलि प्रमाणपत्र दिइने
काठमाडौं । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका उम्मेदवारलाई प्रमाणपत्र वितरण गर्ने भएको छ ।...












