ब्राजिलका पूर्व राष्ट्रपति लुलालाई भ्रष्टाचार गरेको ठहर गर्दै साँढे नौं वर्ष जेल सजाय
काठमाडौं, २९ असार । ब्राजिलका पूर्व राष्ट्रपति लुईज इनासिओ लुला दि सिल्भालाई साढे ९ वर्ष जेल सजाय सुनाईएको छ । भ्रष्टाचार गरेको ठहर गर्दै अदालतले उक्त सजाय सुनाएको हो । राज्य नियन्त्रित तेल कम्पनी पेट्रोब्रासबाट घूषस्वरुप अपार्टमेन्ट लिएको भन्ने आरोपको लुलाले भने अस्वीकार गर्दै आएका छन् ।
सुनुवाई पूर्णतः राजनीतिबाट प्रेरित रहेको भन्दै उनले आफूले कुनै गलत काम नगरेको दावी गरे । उनीमाथि अरु चार मुद्दा अझै सुनुवाई हुने बाँकी रहेको छ । लुलाले सन् २०११ सम्म आठ वर्ष राष्ट्रपतिका रुपमा काम गरेका थिए । आगामी वर्ष हुने राष्ट्रपति निर्वाचनमा विपक्षी वामपन्थी समूह वर्कर्स पार्टीबाट उम्मेदवार बन्ने घोषणा गर्नुभएका लुलालाई यस फैसलाले झट्का लागेको छ ।
अदालतले भने गलत ढंगले ठेक्का दिलाउन लुलाले घूष लिएको ठहर गरेको हो । फैसलाविरुद्ध पुनरावेदन गरिने लुलाका वकीलले जनाएका छन् । लुलाको पार्टीले फैसलाविरुद्ध प्रदर्शन गरिने जनाएको छ । लुला ब्राजिलको राजनीतिमा निकै लोकप्रिय नेता मानिन्छन् ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












