जिल्ला अदालतको आदेश बदर गर्दै पुनरावेदनद्धारा ३३ केजी सुन तस्करी आरोपी सामान्य तारेखमा छाड्न आदेश

काठमाडौं, २२ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत २० पुसमा बरामद साढे ३३ केजी सुन तस्करीमा संलग्न रहेको अरोप लागेका एसएसपी श्यामबहादुर खत्री र भन्सारका कर्मचारी श्यामकुष्ण श्रेष्ठलाई उच्च अदालते छाड्न आदेश दिएको छ ।
एसएसपी खत्रीलाई काठमाडौं जिल्ला अदालते दुई लाख धरौटी मागेको थियो, तर उच्च अदालत पाटनले भने उनलाई सामान्य तारेखमा छाड्ने आदेश दिएको खबर आजको नयाँ पत्रिकामा छ ।
त्यस्तै, काठमाडौ जिल्ला अदालतले भन्सारका कर्मचारी श्रेष्ठलाई थुनामा राख्न आदेश दिएकोमा उच्च अदालतले दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । एसएसपी खत्रीलाई सामान्य तारेखमा छोड्ने आदेश दिइएको छ । न्यायाधीश भीमकुमार ओझा र बलभद्र बास्तोलाको संयुक्त इजलासले तस्करीको आरोपीलाई सामान्य तारेखमा छाड्न आदेश दिएको हो ।
विमानस्थलमा खटिएका एसएसपी खत्रीलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले गत ४ चैतमा दुई लाख रुपैयाँ धरौटीमा छाडेको थियो । खत्रीसहित धरौटीमा छुट्नेमा राजेश शाक्य वैभव लक्ष्मी सुन पसल न्युरोडका व्यापारी राजेश श्रेष्ठ, सुनिल श्रेष्ठ, मनोज श्रेष्ठ, सपन श्रेष्ठलाई जनही एक लाख धरौटीमा छाडिएको थियो ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












