‘ट्रम्प देशद्रोही हुन्’ भन्दै डोनाल्ड ट्रम्पमाथि रसियाली झण्डा फालियो (भिडियो)
एजेन्सी, ८ कात्तिक । ‘ट्रम्प देशद्रोही हुन्’ भन्दै अमेरिकी राष्ट्रपतिमाथि रसियाली झण्डा फालिएको छ । ‘ट्रम्प देशद्रोही हुन्’ भन्दै र्यान क्लेटन नाम गरेका प्रदर्शनकारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि रसियाली झण्डा फालेका हुन् । मंगलबार क्यापिटल हिलमा रिपब्लिकन पार्टीका सिनेटरहरुसँगको बैठकका लागि प्रवेश गर्दै गरेका राष्ट्रपति ट्रम्पमाथि रसियाली झण्डा फ्ँयाकेका हुन् ।
३६ वर्षीय क्लेटनलाई यसअघि पनि गैरकानूनी आचरणको आरोप लाग्दै आएको छ । क्लेटनले यसअघि राष्ट्रपति ट्रम्पका ज्वाँई जेयर्ड कुस्नेरलाई पनि अभद्र व्यवहार गरेका थिए । क्लेटन ट्रम्प विरोधी संस्था ‘अमेरिकन्स टेक एक्सन’ सँग जोडिएका व्यत्ति भएको प्रहरीले जनाएको छ ।
राष्ट्रपति ट्रम्पको कार्यकालको पहिलो वर्ष रसियासँगको सम्बन्धलाई लिएर निकै आलोचना भएको छ । डोनाल्ड ट्रम्पले राष्ट्रपति चुनावको प्रचारप्रसारको समयमा रुसको सहयोग लिएको आरोपसमेत लाग्दै आएको छ । प्रदर्शनकारी क्लेटनले ‘यी राष्ट्रपतिले रसियाली एजेन्टहरुसँग मिलेर चुनाव जित्नका लागि षड्यन्त्र गरेका हुन्’ भन्दै चिच्याएका थिए । क्लेटनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
https://www.youtube.com/watch?v=EQgjxmbftCU
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












