यि हुन्, एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार, को कहाँबाट चुनाव लड्दै ? (सूचीसहित)
काठमाडौं, १६ कात्तिक । आज देशभर दोस्रो चरणको निर्वाचनको लागि मनोनयन दर्ता गरिदैंछ । मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि आज मनोनयन दर्ता गरिन लागेको हो । आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।
नेकपा एमालेले दोस्रो चरणमा आज मनोनयन हुने ४५ जिल्लाका १२८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये आफ्नो भागमा परेका क्षेत्रका उम्मेदवारको टुंगो लगाएको छ । एमालेले उदयपुर १ मा भने उम्मेदवारको टुंगो लगाउन सकेको छैन् ।
उदयपुर १ मा भने अहिलेसम्म कसैको नाम नआएको जिल्ला अध्यक्ष इश्वरमणी राउतले जानकारी दिए । सो क्षेत्रमा पूर्वमन्त्री तथा निवर्तमान सांसद मन्जुकुमारी चौधरीको नाम केन्द्रमा तय भएको जनाईएको छ । यद्यपी उनको नाममा अहिलेसम्म जिल्लामा टिकट गएको छ ।
अरु सबै क्षेत्रका उम्मेदवार टुंगो लाग्दा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली भने परेनन् । पार्टीका पदाधिकारीमध्ये उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र सचिवद्वय पृथ्वीसुब्बा गुरुङ तथा भीम आचार्य प्रदेशसभाको उम्मेदवार बनेका छन् । अरु सबै नेता प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् ।
प्रदेश १
इलाम १ः झलनाथ खनाल
इलाम २ः सुवास नेम्वाङ
झापा २ः पवित्रा खरेल
झापा ४ः एलपी साँवा लिम्बु
झापा ५ः केपी शर्मा ओली
मोरङ १ः घनश्याम खतिवडा
मोरङ २ः ऋषिकेश पोखरेल
मोरङ ३ः भानुभक्त ढकाल
मोरङ ६ः लालबाबु पण्डित
सुनसरी १ः जयकुमार राई
सुनसरी ३ः भगवती चौरधी
सुनसरी ४ः रमेश श्रेष्ठ
धनकुटाः राजेन्द्र राई
तेह्रथुमः भवानी खापुङ
उदयपुर १ः मन्जु चौधरी
प्रदेश २
सिरहा १ः गंगाप्रसाद यादव
सिरहा २ः लिलानाथ श्रेष्ठ
सप्तरी ३ः ताराकान्त चौधरी
सप्तरी ४ः मोहम्मद इस्लाम
धनुषा ४ः रघुवीर महासेठ
महोत्तरी ३ः बिजय चौधरी
सर्लाही १ः धु्रवप्रसाद गौतम
बारा १ः अच्युत मैनाली
बारा ३ः अध्यानन्द पाण्डे
बारा ४ः देवनारायण चौधरी
पर्सा १ः बिचारी यादव
पर्सा ३ः राजकुमार गुप्ता
रौतहट २ः अब्दुल रजक
रौतहट ४ःडा.वंशीधर मिश्र
प्रदेश ३
सिन्धुली १ः गणेश पहाडी
काभ्रे २ः गोकुल बास्कोटा
मकवानपुर १ः कृष्ण दाहाल
मकवानपुर २ः बिरोध खतिवडा
चितवन १ः सुरेन्द्र पाण्डे
चितवन २ः कृष्णभक्त पोखरेल
भक्तपुर २ः महेश बस्नेत
ललितपुर १ः नवराज सिलवाल
ललितपुर २ः कृष्णलाल महर्जन
काठमाडौं २ः माधवकुमार नेपाल
काठमाडौं ३ः कृष्ण राई
काठमाडौं ४ःडा.राजन भट्टराई
काठमाडौं ५ः इश्वर पोखरेल
काठमाडौं ७ः रामवीर मानन्धर
काठमाडौं ८ःजीवनराम श्रेष्ठ
काठमाडौं ९ःकृष्णगोपाल श्रेष्ठ
प्रदेश ४
नवलपुर २ः तिलक महत
तनहु १ःकृष्णकृुमार श्रेष्ठ
तनहु २ःकेदार सिग्देल
कास्की १ः खगराज अधिकारी
कास्की २ःरविन्द्र अधिकारी
कास्की ३ःजगत विश्वकर्मा
स्याङ्जा १ः नारायण मरासिनी
स्याङ्जा २ः पद्माकुमारी अर्याल
पर्वतः पदम गिरी
प्रदेश ५
नवलपरासी १ःहृदयेश त्रिपाठी
रुपन्देही १ः छबिलाल विश्वकर्मा
रुपन्देही २ः बिष्णु प्रसाद पौडेल
रुपन्देही ३ः घनश्याम भुसाल
रुपन्देही ४ः ओमप्रकाश यादव गुल्जारी
कपिल्बस्तु २ः बृजेशकुमार गुप्ता
पाल्पा १ः दलवहादुर रानामगर
पाल्पा २ः सोमप्रसाद पाण्डे
गुल्मी १ः प्रदीप ज्ञवाली
गुल्मी २ः गोकर्णराज विष्ट
दाङ १ःमेटमणी चौधरी
दाङ ३ः हिराचन्द्र केसी
बाँके २ पशुपतिदयाल मिश्र
बाँके ३ः..नन्दलाल रोकाय
बर्दिया १ः बामदेव गौतम
प्रदेश ६
सुर्खेत १ः ध्रव शाही
सुर्खेत २ः नवराज रावत
दैलेख १ः रविन्द्रराज शर्मा
दैलेख २ः राजवहादुर बुढा
प्रदेश ७
कैलाली १ः गरिमा शाह
कैलाली २ः झपट रावल
कैलाली ५ः नारदमुनी राना थारु
कन्चनपुर २ः नरवहादुर धामी
कन्चनपुर ३ः दिपकप्रकाश भट्ट
डोटी: प्रेम आले
अछाम १ः भीमवहादुर रावल
अछाम २ः पदम बोगटी
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












