यि हुन्, एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार, को कहाँबाट चुनाव लड्दै ? (सूचीसहित)
काठमाडौं, १६ कात्तिक । आज देशभर दोस्रो चरणको निर्वाचनको लागि मनोनयन दर्ता गरिदैंछ । मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि आज मनोनयन दर्ता गरिन लागेको हो । आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।
नेकपा एमालेले दोस्रो चरणमा आज मनोनयन हुने ४५ जिल्लाका १२८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये आफ्नो भागमा परेका क्षेत्रका उम्मेदवारको टुंगो लगाएको छ । एमालेले उदयपुर १ मा भने उम्मेदवारको टुंगो लगाउन सकेको छैन् ।
उदयपुर १ मा भने अहिलेसम्म कसैको नाम नआएको जिल्ला अध्यक्ष इश्वरमणी राउतले जानकारी दिए । सो क्षेत्रमा पूर्वमन्त्री तथा निवर्तमान सांसद मन्जुकुमारी चौधरीको नाम केन्द्रमा तय भएको जनाईएको छ । यद्यपी उनको नाममा अहिलेसम्म जिल्लामा टिकट गएको छ ।
अरु सबै क्षेत्रका उम्मेदवार टुंगो लाग्दा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली भने परेनन् । पार्टीका पदाधिकारीमध्ये उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र सचिवद्वय पृथ्वीसुब्बा गुरुङ तथा भीम आचार्य प्रदेशसभाको उम्मेदवार बनेका छन् । अरु सबै नेता प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् ।
प्रदेश १
इलाम १ः झलनाथ खनाल
इलाम २ः सुवास नेम्वाङ
झापा २ः पवित्रा खरेल
झापा ४ः एलपी साँवा लिम्बु
झापा ५ः केपी शर्मा ओली
मोरङ १ः घनश्याम खतिवडा
मोरङ २ः ऋषिकेश पोखरेल
मोरङ ३ः भानुभक्त ढकाल
मोरङ ६ः लालबाबु पण्डित
सुनसरी १ः जयकुमार राई
सुनसरी ३ः भगवती चौरधी
सुनसरी ४ः रमेश श्रेष्ठ
धनकुटाः राजेन्द्र राई
तेह्रथुमः भवानी खापुङ
उदयपुर १ः मन्जु चौधरी
प्रदेश २
सिरहा १ः गंगाप्रसाद यादव
सिरहा २ः लिलानाथ श्रेष्ठ
सप्तरी ३ः ताराकान्त चौधरी
सप्तरी ४ः मोहम्मद इस्लाम
धनुषा ४ः रघुवीर महासेठ
महोत्तरी ३ः बिजय चौधरी
सर्लाही १ः धु्रवप्रसाद गौतम
बारा १ः अच्युत मैनाली
बारा ३ः अध्यानन्द पाण्डे
बारा ४ः देवनारायण चौधरी
पर्सा १ः बिचारी यादव
पर्सा ३ः राजकुमार गुप्ता
रौतहट २ः अब्दुल रजक
रौतहट ४ःडा.वंशीधर मिश्र
प्रदेश ३
सिन्धुली १ः गणेश पहाडी
काभ्रे २ः गोकुल बास्कोटा
मकवानपुर १ः कृष्ण दाहाल
मकवानपुर २ः बिरोध खतिवडा
चितवन १ः सुरेन्द्र पाण्डे
चितवन २ः कृष्णभक्त पोखरेल
भक्तपुर २ः महेश बस्नेत
ललितपुर १ः नवराज सिलवाल
ललितपुर २ः कृष्णलाल महर्जन
काठमाडौं २ः माधवकुमार नेपाल
काठमाडौं ३ः कृष्ण राई
काठमाडौं ४ःडा.राजन भट्टराई
काठमाडौं ५ः इश्वर पोखरेल
काठमाडौं ७ः रामवीर मानन्धर
काठमाडौं ८ःजीवनराम श्रेष्ठ
काठमाडौं ९ःकृष्णगोपाल श्रेष्ठ
प्रदेश ४
नवलपुर २ः तिलक महत
तनहु १ःकृष्णकृुमार श्रेष्ठ
तनहु २ःकेदार सिग्देल
कास्की १ः खगराज अधिकारी
कास्की २ःरविन्द्र अधिकारी
कास्की ३ःजगत विश्वकर्मा
स्याङ्जा १ः नारायण मरासिनी
स्याङ्जा २ः पद्माकुमारी अर्याल
पर्वतः पदम गिरी
प्रदेश ५
नवलपरासी १ःहृदयेश त्रिपाठी
रुपन्देही १ः छबिलाल विश्वकर्मा
रुपन्देही २ः बिष्णु प्रसाद पौडेल
रुपन्देही ३ः घनश्याम भुसाल
रुपन्देही ४ः ओमप्रकाश यादव गुल्जारी
कपिल्बस्तु २ः बृजेशकुमार गुप्ता
पाल्पा १ः दलवहादुर रानामगर
पाल्पा २ः सोमप्रसाद पाण्डे
गुल्मी १ः प्रदीप ज्ञवाली
गुल्मी २ः गोकर्णराज विष्ट
दाङ १ःमेटमणी चौधरी
दाङ ३ः हिराचन्द्र केसी
बाँके २ पशुपतिदयाल मिश्र
बाँके ३ः..नन्दलाल रोकाय
बर्दिया १ः बामदेव गौतम
प्रदेश ६
सुर्खेत १ः ध्रव शाही
सुर्खेत २ः नवराज रावत
दैलेख १ः रविन्द्रराज शर्मा
दैलेख २ः राजवहादुर बुढा
प्रदेश ७
कैलाली १ः गरिमा शाह
कैलाली २ः झपट रावल
कैलाली ५ः नारदमुनी राना थारु
कन्चनपुर २ः नरवहादुर धामी
कन्चनपुर ३ः दिपकप्रकाश भट्ट
डोटी: प्रेम आले
अछाम १ः भीमवहादुर रावल
अछाम २ः पदम बोगटी
Comments
अरु समाचार
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












