के तपाईले यस्ता पासवर्ड राख्नुभएको छ ? हो भने तुरुन्तै बदल्नुस् !
एजेन्सी । आधुनिक सूचना र संचारको युगमा मानिसका अधिकांश काम इन्टरनेटबाट भईरहेको छ । मानिसहरुले आफ्नो काम छिटो छरितो प्रवाह गर्न इन्टरनेटको प्रयोगलाई प्राथमिकता दिईरहेका छन् । जसले गर्दा इन्टरनेटको प्रयोग दिनप्रतिदिन तीब्र गतिमा बढिरहेको छ ।
इन्टरनेटको प्रयोगले मानिसलाई धेरै राहत त प्रदान गरेको छ नै त्यसको मिसयुज गर्दा हानी पनि पुर्याईरहेको छ । इन्टरनेटको सहि तरिकाले प्रयोग नगर्दा वा नजान्दा त्यसको फाईदा अर्को पक्षले लिईरहेका छन् । इन्टरनेटमा रहेका आफ्ना विभिन्न सेवाका अकाउन्टमा सहजताका लागि तपाइँ हामीले सजिलो पासवर्ड राख्न रुचाउँछौँ, ता की भोलि आफैले पासवर्ड नबिर्सियोस् ।
अल्छी गरेर हामीले पासवर्डको रुपमा यस्ता अक्षर तथा अंक लगायतको प्रयोग गर्छौँ जुन किबोर्ड सजिलैसँग टाइप गर्न सकिन्छ । तर तपाइँहाम्रो यस्तो गल्तीले ह्याकरहरुलाई सजिलो पारिदिन्छ । यस वर्ष सन् २०१७ मा पनि विश्वभरका प्रयोगकर्ताले यस्ता कैयन् पासवर्डहरु प्रयोग गरे जो सर्वाधिक रुपमा ह्याक भए । सन् २०१७ मा सबैभन्दा कमजोर तथा खतरनाक मानिएका १० वटा पासवर्ड यस्ता छन्ः
1234567 123456789 querty
12345678 111111 1234567890
1234567 password 123123 987654321
त्यसैले यदि तपाइँले आफ्नो अकाउन्टमा यी मध्येका कुनैपनि पासवर्डको प्रयोग गर्नुभएको छ भने तुरुन्त चेन्ज गरिहाल्नुस् । किनकी यी पासवर्ड सबैभन्दा ह्याक भएका छन् ।
Comments
अरु समाचार
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...
-
वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका विज्ञ काठमाडौंमा
काठमाडौँ। वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका प्रतिनिधि काठमाडौंमा भेला भएका छन् । एसिया प्रशान्त क्षेत्रमा सञ्चार, सूचना तथा...
-
सञ्चारमन्त्री गुरुङले संसद्मा किन मागे माफी ?
काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो अभिव्यक्ति शैली सच्याउने प्रतिबद्धता जनाउँदै माफी मागेका...












