दार्चुलामा प्रत्यक्षतर्फका मतगणना सम्पन्नः वाम गठबन्धनको क्लिनस्विप
दार्चुला, २३ मंसिर । दार्चुलामा प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअन्तर्गत दार्चुला जिल्लामा वाम गठबन्धनले क्लिन स्विप गरेका छन्। दार्चुलाको प्रतिनिधि तथा प्रदेश सभामा वाम गठबन्धनका उम्मेद्वारहरु विजयी भएका छन्।
प्रतिनिधिसभा तर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा एमाले उम्मेदवार गणेश ठगुन्ना विजयी भएका छन् । ठकुन्ना २८ हजार ९ सय ९८ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वि विक्रम सिंह धामीले २२ हजार २ सय ३३ मत ल्याए।
त्यसैगरी दार्चुला प्रदेश सभा क मा गेल्बु सिंह बोहरा विजयी भएका छन्। उनी १६ हजार सय ७३ मत ल्याएर विजयी भए। उनका प्रतिद्वन्धि नेपाली कांग्रेसका मदन गिरीले १२ हजार ५ सय ९८ मत ल्याए।
दार्चुला प्रदेश सभा ख मा वाम गठबन्धनका उम्मेद्वार मान बहादुर धामी विजय भएका छन्। उनले १२ हजार ९ सय ५६ मत ल्याएर विजयी भए। उनका प्रतिद्वन्दि नेपाली कांग्रेसका जगदिश पाल ९ हजार ५ सय ९८ मत ल्याएर पराजित भए।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











