वाम गठबन्धनको पक्षमा जनलहर, कहाँ कसले जिते ? कहाँ कसको अग्रता ? (सूचीसहित)
काठमाडौं, २३ मंसिर । देशभर भइरहेको मत गणनाको नजिता आउने क्रम सुरु भएको छ । मंसिर १० र २१ गते गरेर दुई चरणमा सम्पन्न प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । अहिले सम्मको नतिजा अनुसार एमाले र माओवादी केन्द्रको वाम गठबन्धन धेरै क्षेत्रमा विजयी भएको छ ।
केही जिल्लाहरुमा भने वाम गठबन्धनले क्लिन स्वीप नै गरेको छ । मंसिर १० गते सम्पन्न पहिलो चरणको निर्वाचनको मतगणना मध्यतिर पुगेको छ भने दोस्रो चरणमा सम्पन्न निर्वाचनको पनि मतगणना तीब्र पारिएको छ । वाम गठबन्धनमा रहेको नेकपा एमालेले सबैभन्दा धेरै क्षेत्रमा विजयी हुँदै पहिलो बनिरहेको छ । त्यस्तै वाम गठबन्धनकै माओवादी केन्द्र दोस्रो स्थानमा रहेको छ ।
स्थानीय तह निर्वाचनमा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस तेस्रो स्थानमा देखिएको छ । त्यस्तै १ स्थानमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । अग्रताको हिसावले पनि नेकपा एमालेले पहिलो नम्बरमा, माओवादी केन्द्र दोस्रो र नेपाली कांग्रेस तेस्रो स्थानमा रहेको छ ।
प्रतिनिधिसभातर्फ
नेकपा एमाले विजयी भएको क्षेत्रहरु:
१. खेम लोहनी धादिङ क्षेत्र नं. २
२. कृष्णगोपाल श्रेष्ठ काठमाडाैं क्षेत्र नं. ९
३. घनश्याम खतिवडा मोरङ क्षेत्र नं. १
४. शेरबहादुर तामाङ सिन्धुपाल्चोक क्षेत्र नं. २
५. यज्ञराज सुनुवार अोखलढुंगा क्षेत्र नं. १
६. जीवनराम श्रेष्ठ काठमाडाैं क्षेत्र नं. ८
७. लालबाबु पण्डित मोरङ क्षेत्र नं. ६
८. कृष्ण रार्इ काठमाडाैं क्षेत्र नं. ३
९. भूमि त्रिपाठी धादिङ क्षेत्र नं. १
१०. भानुभक्त ढकाल मोरङ क्षेत्र नं. ३
११. डा. सूर्य पाठक बाग्लुङ क्षेत्र नं. १
१२. कृष्णलाल महर्जन ललितपुर क्षेत्र नं. २
१३. योगेश भट्टरार्इ ताप्लेजुङ क्षेत्र नं. १
१४. गणेश ठगुन्ना दार्चुला क्षेत्र नं. १
१५. धनबहादुर बुढा डोल्पा क्षेत्र नं. १
१६. लालबहादुर थापा बाजुरा क्षेत्र नं. १
१७. गोपाल बम मुगु क्षेत्र नं. १
१८. भुपेन्द्रबहादुर थापा म्याग्दी क्षेत्र नं. १
१९. भैरवबहादुर सिंह बझाङ क्षेत्र नं. १
२०. प्रेमप्रसाद तुलाचन मुस्ताङ क्षेत्र नं. १
२१. पाल्देन छोपाङ गुरूङ मनाङ क्षेत्र नं. १
२२. बसन्तकुमार नेम्वाङ पाँचथर
नेपाली कांग्रेस विजयी भएको क्षेत्रहरुः
१. मोहन अाचार्य रसुवा क्षेत्र नं. १
२. गगनकुमार थापा काठमाडाैं क्षेत्र नं. ४
३. प्रकाशमान सिंह काठमाडाैं क्षेत्र नं. १
माओवादी केन्द्र विजयी भएको क्षेत्रहरु
१. अग्नि सापकोटा सिन्धुपाल्चोक क्षेत्र नं. १
२. पम्फा भुसाल ललितपुर क्षेत्र नं. ३
३. देवेन्द्र पाैडेल बाग्लुङ क्षेत्र नं. २
४. जनार्दन शर्मा पश्चिम रूकुम क्षेत्र नं. १
५. कमला रोका रूकुम पूर्व क्षेत्र नं. १
स्वतन्त्रबाट वियजी उम्मेदवार
१ छक्कबहादुुर लामा हुम्ला क्षेत्र नं. १
प्रदेशसभामा विजयी हुनेहरू
नेकपा एमाले:
१. जुम्ला – प्रदेशसभा ‘ख’ – पदमबहादुर रोकाय १०४५८
२. म्याग्दी – प्रदेश सभा ‘ख’ – नरदेवी पुन
३. मुस्ताङ – प्रदेशसभा ‘क’ – इन्द्र धारा विष्ट
४. मुस्ताङ – प्रदेश सभा ‘ख’– महेन्द्र बहादुर थकाली
५. हुम्ला – प्रदेश सभा ‘क’ – दलबहादुर रावल
६. कालिकोट प्रदेशसभा ‘क’– कुर्मराज शाही
७. जाजरकोट ‘ख’ – करवीर शाही
८. ओखलढुंगा ‘क’ –अंबिर गुरूङ १८०८
९. धादिङ १ ‘क’ –राजेन्द्रप्रसाद पाण्डे २७३३२
१०. डोल्पा १ -क – नन्दसिंह बुढा ५४९०
११. बझाङ – अर्जुनबहादुर थापा १३५११
१२. बाजुरा १-क बलदेव रेग्मी ९८४०
१३. बाजुरा १ ख प्रकाश शाह १८१८६
१४. जाजरकोट १ ख करविर शाह १५१८५
१५. धादिङ २ क डा. रामकुमार अधिकारी २०३६८
१६. धादिङ १ क राजेन्द्र प्रसाद पाण्डे २७३३२
१७. ताप्लेजुङ – बलबहादुर साम्सोहाङ १५४१७
१८. बागलुङ – इन्द्रलाल सापकोटा १७९१३
१९. सोलुखुम्बु – क – उत्तम बस्नेत १०६६८
२०. सोलुखुम्बु ख –बुद्धीकुमार राजभण्डारी १०३७८
२१ भोजपुर १ ख शेरधनराई २०३२२
२२. बैतडी क्षेत्र नम्बर १ ख लिलाधर भट्ट २०३१८
२३. दाङ क्षेत्र नम्बर २ क शंकर पोख्रेल १९२८६
माओवादी केन्द्र:
१. म्याग्दी, प्रदेशसभा ‘क’ विनोद केसी
२. पूर्वी रूकुम – प्रदेश सभा ‘क’ तेजवहादुर ओली ५४२७
३. पूर्वी रूकुम – प्रदेश सभा ‘ख’ पूर्णबहादुर घर्ती ५८१६
४. पश्चिम रूकुम – प्रदेश सभा ‘क’ रातो कामी १६८१०
५. धादिङ १ ‘ख’ शालिकराम जम्मरकट्टेल २३३८२
६. धादिङ २ ‘क’ जगत सिंखडा १७६०५
७ डोल्पा ‘ख’ वीरबहादुर शाही ६४१४
८. पश्चिम रूकुम ‘ख’ गोपाल शर्मा १८६६०
९. बैतडी ‘क’ प्रेम प्रकाश भट्ट १८०९३
१०.जुम्ला ‘क’ नरेश भण्डारी १२५७४
११. ताप्लेजुङः टंक आङवुहाङग लिम्वु १२१९८
१२. बझाङः देवकी मल्ल (थापा) १६७४३
१३. कालीकोटः प्रदेश (ख) महेन्द्रबहादुर शाही १२१५३
१४. दैलेखः क्षेत्र नम्बर १ (क) धर्मराज रेग्मी १०३६०
१५. दोलखाः क्षेत्र नम्बर १ (क) विशालद खंका २८३५०
नेपाली कांग्रेस
१. हुम्ला प्रदेशसभा ख – जीवनबहादुर शाही ४५१९
२. रसुवा प्रदेशतर्फ ‘क’ – प्रभात लामा ६९७६
३. मनाङ क्षेत्र नम्बर १ ‘क’ -चिन्तबहादुर घले ९९८
अन्य
१. मनाङ प्रदेशसभा ‘क’ दीपक मनाङे स्वतन्त्र
२. बागलुङ २ ‘ख’ टेकबहादुर घर्ती (जनमोर्चा) ११८८४
३. बागलुङ १ ‘ख’ कृष्ण थापा (जनमोर्चा) १४३७३
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












