वाम गठबन्धनको पक्षमा जनलहर, कहाँ कसले जिते ? कहाँ कसको अग्रता ? (सूचीसहित)
काठमाडौं, २३ मंसिर । देशभर भइरहेको मत गणनाको नजिता आउने क्रम सुरु भएको छ । मंसिर १० र २१ गते गरेर दुई चरणमा सम्पन्न प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । अहिले सम्मको नतिजा अनुसार एमाले र माओवादी केन्द्रको वाम गठबन्धन धेरै क्षेत्रमा विजयी भएको छ ।
केही जिल्लाहरुमा भने वाम गठबन्धनले क्लिन स्वीप नै गरेको छ । मंसिर १० गते सम्पन्न पहिलो चरणको निर्वाचनको मतगणना मध्यतिर पुगेको छ भने दोस्रो चरणमा सम्पन्न निर्वाचनको पनि मतगणना तीब्र पारिएको छ । वाम गठबन्धनमा रहेको नेकपा एमालेले सबैभन्दा धेरै क्षेत्रमा विजयी हुँदै पहिलो बनिरहेको छ । त्यस्तै वाम गठबन्धनकै माओवादी केन्द्र दोस्रो स्थानमा रहेको छ ।
स्थानीय तह निर्वाचनमा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस तेस्रो स्थानमा देखिएको छ । त्यस्तै १ स्थानमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । अग्रताको हिसावले पनि नेकपा एमालेले पहिलो नम्बरमा, माओवादी केन्द्र दोस्रो र नेपाली कांग्रेस तेस्रो स्थानमा रहेको छ ।
प्रतिनिधिसभातर्फ
नेकपा एमाले विजयी भएको क्षेत्रहरु:
१. खेम लोहनी धादिङ क्षेत्र नं. २
२. कृष्णगोपाल श्रेष्ठ काठमाडाैं क्षेत्र नं. ९
३. घनश्याम खतिवडा मोरङ क्षेत्र नं. १
४. शेरबहादुर तामाङ सिन्धुपाल्चोक क्षेत्र नं. २
५. यज्ञराज सुनुवार अोखलढुंगा क्षेत्र नं. १
६. जीवनराम श्रेष्ठ काठमाडाैं क्षेत्र नं. ८
७. लालबाबु पण्डित मोरङ क्षेत्र नं. ६
८. कृष्ण रार्इ काठमाडाैं क्षेत्र नं. ३
९. भूमि त्रिपाठी धादिङ क्षेत्र नं. १
१०. भानुभक्त ढकाल मोरङ क्षेत्र नं. ३
११. डा. सूर्य पाठक बाग्लुङ क्षेत्र नं. १
१२. कृष्णलाल महर्जन ललितपुर क्षेत्र नं. २
१३. योगेश भट्टरार्इ ताप्लेजुङ क्षेत्र नं. १
१४. गणेश ठगुन्ना दार्चुला क्षेत्र नं. १
१५. धनबहादुर बुढा डोल्पा क्षेत्र नं. १
१६. लालबहादुर थापा बाजुरा क्षेत्र नं. १
१७. गोपाल बम मुगु क्षेत्र नं. १
१८. भुपेन्द्रबहादुर थापा म्याग्दी क्षेत्र नं. १
१९. भैरवबहादुर सिंह बझाङ क्षेत्र नं. १
२०. प्रेमप्रसाद तुलाचन मुस्ताङ क्षेत्र नं. १
२१. पाल्देन छोपाङ गुरूङ मनाङ क्षेत्र नं. १
२२. बसन्तकुमार नेम्वाङ पाँचथर
नेपाली कांग्रेस विजयी भएको क्षेत्रहरुः
१. मोहन अाचार्य रसुवा क्षेत्र नं. १
२. गगनकुमार थापा काठमाडाैं क्षेत्र नं. ४
३. प्रकाशमान सिंह काठमाडाैं क्षेत्र नं. १
माओवादी केन्द्र विजयी भएको क्षेत्रहरु
१. अग्नि सापकोटा सिन्धुपाल्चोक क्षेत्र नं. १
२. पम्फा भुसाल ललितपुर क्षेत्र नं. ३
३. देवेन्द्र पाैडेल बाग्लुङ क्षेत्र नं. २
४. जनार्दन शर्मा पश्चिम रूकुम क्षेत्र नं. १
५. कमला रोका रूकुम पूर्व क्षेत्र नं. १
स्वतन्त्रबाट वियजी उम्मेदवार
१ छक्कबहादुुर लामा हुम्ला क्षेत्र नं. १
प्रदेशसभामा विजयी हुनेहरू
नेकपा एमाले:
१. जुम्ला – प्रदेशसभा ‘ख’ – पदमबहादुर रोकाय १०४५८
२. म्याग्दी – प्रदेश सभा ‘ख’ – नरदेवी पुन
३. मुस्ताङ – प्रदेशसभा ‘क’ – इन्द्र धारा विष्ट
४. मुस्ताङ – प्रदेश सभा ‘ख’– महेन्द्र बहादुर थकाली
५. हुम्ला – प्रदेश सभा ‘क’ – दलबहादुर रावल
६. कालिकोट प्रदेशसभा ‘क’– कुर्मराज शाही
७. जाजरकोट ‘ख’ – करवीर शाही
८. ओखलढुंगा ‘क’ –अंबिर गुरूङ १८०८
९. धादिङ १ ‘क’ –राजेन्द्रप्रसाद पाण्डे २७३३२
१०. डोल्पा १ -क – नन्दसिंह बुढा ५४९०
११. बझाङ – अर्जुनबहादुर थापा १३५११
१२. बाजुरा १-क बलदेव रेग्मी ९८४०
१३. बाजुरा १ ख प्रकाश शाह १८१८६
१४. जाजरकोट १ ख करविर शाह १५१८५
१५. धादिङ २ क डा. रामकुमार अधिकारी २०३६८
१६. धादिङ १ क राजेन्द्र प्रसाद पाण्डे २७३३२
१७. ताप्लेजुङ – बलबहादुर साम्सोहाङ १५४१७
१८. बागलुङ – इन्द्रलाल सापकोटा १७९१३
१९. सोलुखुम्बु – क – उत्तम बस्नेत १०६६८
२०. सोलुखुम्बु ख –बुद्धीकुमार राजभण्डारी १०३७८
२१ भोजपुर १ ख शेरधनराई २०३२२
२२. बैतडी क्षेत्र नम्बर १ ख लिलाधर भट्ट २०३१८
२३. दाङ क्षेत्र नम्बर २ क शंकर पोख्रेल १९२८६
माओवादी केन्द्र:
१. म्याग्दी, प्रदेशसभा ‘क’ विनोद केसी
२. पूर्वी रूकुम – प्रदेश सभा ‘क’ तेजवहादुर ओली ५४२७
३. पूर्वी रूकुम – प्रदेश सभा ‘ख’ पूर्णबहादुर घर्ती ५८१६
४. पश्चिम रूकुम – प्रदेश सभा ‘क’ रातो कामी १६८१०
५. धादिङ १ ‘ख’ शालिकराम जम्मरकट्टेल २३३८२
६. धादिङ २ ‘क’ जगत सिंखडा १७६०५
७ डोल्पा ‘ख’ वीरबहादुर शाही ६४१४
८. पश्चिम रूकुम ‘ख’ गोपाल शर्मा १८६६०
९. बैतडी ‘क’ प्रेम प्रकाश भट्ट १८०९३
१०.जुम्ला ‘क’ नरेश भण्डारी १२५७४
११. ताप्लेजुङः टंक आङवुहाङग लिम्वु १२१९८
१२. बझाङः देवकी मल्ल (थापा) १६७४३
१३. कालीकोटः प्रदेश (ख) महेन्द्रबहादुर शाही १२१५३
१४. दैलेखः क्षेत्र नम्बर १ (क) धर्मराज रेग्मी १०३६०
१५. दोलखाः क्षेत्र नम्बर १ (क) विशालद खंका २८३५०
नेपाली कांग्रेस
१. हुम्ला प्रदेशसभा ख – जीवनबहादुर शाही ४५१९
२. रसुवा प्रदेशतर्फ ‘क’ – प्रभात लामा ६९७६
३. मनाङ क्षेत्र नम्बर १ ‘क’ -चिन्तबहादुर घले ९९८
अन्य
१. मनाङ प्रदेशसभा ‘क’ दीपक मनाङे स्वतन्त्र
२. बागलुङ २ ‘ख’ टेकबहादुर घर्ती (जनमोर्चा) ११८८४
३. बागलुङ १ ‘ख’ कृष्ण थापा (जनमोर्चा) १४३७३
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...












