यी हुन् प्रतिनिधिसभामा एमालेले जितेका ८० सिट (प्रदेशअनुसार विजेताको सूची)
काठमाडौं, २७ मंसिर । नेकपा एमालेले प्रतिनिधिसभातर्फ ८० सीट जितेर पहिलो दल बनेको छ । कुल १६५ सीट रहेको प्रतिनिधिसभामा नेकपा एमालेले झण्डै आधा अर्थात ८० सिट जितेर पहिलो दल बनेको हो । प्रत्यक्षतर्फ एमालेभन्दा आधा कम सिट जितेर नेकपा माओवादी दोस्रो दल बनेको छ । माओवादीले ३६ सिट प्रत्यक्षतर्फ जितेको छ । यस्तै नेपाली कांग्रेसले २३ सिट जितेर तेस्रो स्थानमा झरेको छ ।
नेकपा एमालेलेका अधिकांश शीर्षस्थ नेताहरु प्रतिनिधिसभा सदस्यमा विजयी हुँदै सिंहदरबारको यात्रा तय गरेका छन् । एमालेभित्र एक प्रभावशाली मानिएका बामदेव गौतम भने पराजित भए । उनको पराजयले नेकपा एमालेको राष्ट्रिय राजनीतिमा केही हदसम्म भएपनि असर परेको छ ।
प्रतिनिधिसभामा निर्वाचित एमाले उम्मेदवारको सूचीः
प्रदेश १ (१६)
१. योगेश भट्टराई – ताप्लेजुङ
२. वसन्तकुमार नेम्वाङ – पाँचथर
३. झलनाथ खनाल – इलाम १
४. सुवास नेम्वाङ – इलाम २
५. पवित्रा निरौला खरेल –झापा २
६. एलपी साँवा लिम्बू – झापा ४
७. केपी शर्मा ओली –झापा ५
८. राजेन्द्र गौतम – संखुवासभा
९. भवानीप्रसाद खापुङ – तेह्रथुम १
१०. राजेन्द्रकुमार राई – धनकुटा १
११. घनश्याम खतिवडा – मोरङ १
१२. भानुभक्त ढकाल – मोरङ ३
१३. लालबाबु पण्डित – मोरङ ६
१४. जयकुमार राई – सुनसरी १
१५. विशाल भट्टराई – खोटाङ
१६. यज्ञराज सुनुवार – ओखलढुंगा १
प्रदेश २ (२)
१. लीलानाथ श्रेष्ठ –सिरहा ३
२. रघुवीर महासेठ – धनुषा ४
प्रदेश ३ (२०)
१. पार्वत गुरुङ – दोलखा १
२. गणेशकुमार पहाडी – सिन्धुली
३. भूमिप्रसाद त्रिपाठी – धादिङ १
४. खेमप्रसाद लोहनी – धादिङ २
५. नारायण खतिवडा – नुवाकोट २
६. माधवकुमार नेपाल – काठमाडौं २
७. कृष्ण राई – काठमाडौं ३
८. ईश्वर पोखरेल – काठमाडौं ५
९. रामवीर मानन्धर – काठमाडौं ७
१०. जीवनराम श्रेष्ठ – काठमाडौं ८
११. कृष्णगोपाल श्रेष्ठ – काठमाडौं ९
१२. महेश बस्नेत – भक्तपुर २
१३. नवराज सिलवाल – ललितपुर १
१४. कृष्णलाल महर्जन – ललितपुर २
१५. गोकुल बाँस्कोटा – काभ्रे २
१६. शेरबहादुर तामाङ – सिन्धुपाल्चोक २
१७. कृष्णप्रसाद दहाल – मकवानपुर १
१८. विरोध खतिवडा – मकवानपुर २
१९. सुरेन्द्र पाण्डे – चितवन १
२०. कृष्णभक्त पोखरेल– चितवन २
प्रदेश ४ (१२)
१. पाल्देन गुरुङ – मनाङ
२. खगराज अधिकारी – कास्की १
३. रवीन्द्र अधिकारी – कास्की २
४. जगतबहादुर सुनार – कास्की ३
५. कृष्णकुमार श्रेष्ठ– तनहुँ १
६. केदार सिग्देल– तनहुँ २
७. नारायणप्रसाद मरासिनी – स्याङ्जा १
८. पद्माकुमारी अर्याल – स्याङ्जा २
९. सूर्यप्रसाद पाठक – बाग्लुङ
१०. पदम गिरी – पर्वत १
११. भूपेन्द्रबहादुर थापा – म्याग्दी
१२. प्रेमप्रसाद तुलाचन – मुस्ताङ
प्रदेश ५ (१३)
१. बृजेशकुमार गुप्त– कपिलवस्तु २ (सूर्य चिह्न लिएर चुनाव लडेका)
२. हृदयेश त्रिपाठी – नवलपरासी पश्चिम १ (सूर्य चिह्न लिएर चुनाव लडेका)
३. नवलपरासी पूर्व २ – तिलबहादुर महत
४. छविलाल विश्वकर्मा – रुपन्देही १
५. विष्णु पौडेल – रुपन्देही २
६. घनश्याम भुसाल रुपन्देही ३
७. नन्दलाल क्षेत्री रोका – बाँके ३
८. दलबहादुर राना– पाल्पा १
९. सोमप्रसाद पाण्डेय– पाल्पा २
१०. गोकर्ण विष्ट – गुल्मी १
११. प्रदीप ज्ञवाली – गुल्मी २
१२. मेटमणि चौधरी– दाङ १
१३. हिराचन्द्र केसी– दाङ ३
प्रदेश ६ (६)
१. रविन्द्रराज शर्मा – दैलेख १
२. राजबहादुर बुढाक्षेत्री – दैलेख २
३. धुव्रकुमार शाही– सुर्खेत १
४. नवराज रावत– सुर्खेत २
५. गजेन्द्र महत – जुम्ला
६. धनबहादुर बुढा – डोल्पा
प्रदेश ७ (११)
१. भैरवबहादुर सिंह – बझाङ
२. गणेशसिंह ठगुन्ना – दार्चुला
३. प्रेमबहादुर आले – डोटी
४. दामोदर भण्डारी – बैतडी
५. लालबहादुर थापा – बाजुरा
६. भीमबहादुर रावल –अछाम १
७. यज्ञबहादुर बोगटी – अछाम २
८. झपटबहादुर रावल (कैलाली २)
९. नारदमुनि राना (कैलाली ५)
१०. नरबहादुर धामी (कञ्चनपुर २)
११. दीपकप्रकाश भट्ट (कञ्चनपुर ३)
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...











