यी हुन् प्रतिनिधिसभामा एमालेले जितेका ८० सिट (प्रदेशअनुसार विजेताको सूची)
काठमाडौं, २७ मंसिर । नेकपा एमालेले प्रतिनिधिसभातर्फ ८० सीट जितेर पहिलो दल बनेको छ । कुल १६५ सीट रहेको प्रतिनिधिसभामा नेकपा एमालेले झण्डै आधा अर्थात ८० सिट जितेर पहिलो दल बनेको हो । प्रत्यक्षतर्फ एमालेभन्दा आधा कम सिट जितेर नेकपा माओवादी दोस्रो दल बनेको छ । माओवादीले ३६ सिट प्रत्यक्षतर्फ जितेको छ । यस्तै नेपाली कांग्रेसले २३ सिट जितेर तेस्रो स्थानमा झरेको छ ।
नेकपा एमालेलेका अधिकांश शीर्षस्थ नेताहरु प्रतिनिधिसभा सदस्यमा विजयी हुँदै सिंहदरबारको यात्रा तय गरेका छन् । एमालेभित्र एक प्रभावशाली मानिएका बामदेव गौतम भने पराजित भए । उनको पराजयले नेकपा एमालेको राष्ट्रिय राजनीतिमा केही हदसम्म भएपनि असर परेको छ ।
प्रतिनिधिसभामा निर्वाचित एमाले उम्मेदवारको सूचीः
प्रदेश १ (१६)
१. योगेश भट्टराई – ताप्लेजुङ
२. वसन्तकुमार नेम्वाङ – पाँचथर
३. झलनाथ खनाल – इलाम १
४. सुवास नेम्वाङ – इलाम २
५. पवित्रा निरौला खरेल –झापा २
६. एलपी साँवा लिम्बू – झापा ४
७. केपी शर्मा ओली –झापा ५
८. राजेन्द्र गौतम – संखुवासभा
९. भवानीप्रसाद खापुङ – तेह्रथुम १
१०. राजेन्द्रकुमार राई – धनकुटा १
११. घनश्याम खतिवडा – मोरङ १
१२. भानुभक्त ढकाल – मोरङ ३
१३. लालबाबु पण्डित – मोरङ ६
१४. जयकुमार राई – सुनसरी १
१५. विशाल भट्टराई – खोटाङ
१६. यज्ञराज सुनुवार – ओखलढुंगा १
प्रदेश २ (२)
१. लीलानाथ श्रेष्ठ –सिरहा ३
२. रघुवीर महासेठ – धनुषा ४
प्रदेश ३ (२०)
१. पार्वत गुरुङ – दोलखा १
२. गणेशकुमार पहाडी – सिन्धुली
३. भूमिप्रसाद त्रिपाठी – धादिङ १
४. खेमप्रसाद लोहनी – धादिङ २
५. नारायण खतिवडा – नुवाकोट २
६. माधवकुमार नेपाल – काठमाडौं २
७. कृष्ण राई – काठमाडौं ३
८. ईश्वर पोखरेल – काठमाडौं ५
९. रामवीर मानन्धर – काठमाडौं ७
१०. जीवनराम श्रेष्ठ – काठमाडौं ८
११. कृष्णगोपाल श्रेष्ठ – काठमाडौं ९
१२. महेश बस्नेत – भक्तपुर २
१३. नवराज सिलवाल – ललितपुर १
१४. कृष्णलाल महर्जन – ललितपुर २
१५. गोकुल बाँस्कोटा – काभ्रे २
१६. शेरबहादुर तामाङ – सिन्धुपाल्चोक २
१७. कृष्णप्रसाद दहाल – मकवानपुर १
१८. विरोध खतिवडा – मकवानपुर २
१९. सुरेन्द्र पाण्डे – चितवन १
२०. कृष्णभक्त पोखरेल– चितवन २
प्रदेश ४ (१२)
१. पाल्देन गुरुङ – मनाङ
२. खगराज अधिकारी – कास्की १
३. रवीन्द्र अधिकारी – कास्की २
४. जगतबहादुर सुनार – कास्की ३
५. कृष्णकुमार श्रेष्ठ– तनहुँ १
६. केदार सिग्देल– तनहुँ २
७. नारायणप्रसाद मरासिनी – स्याङ्जा १
८. पद्माकुमारी अर्याल – स्याङ्जा २
९. सूर्यप्रसाद पाठक – बाग्लुङ
१०. पदम गिरी – पर्वत १
११. भूपेन्द्रबहादुर थापा – म्याग्दी
१२. प्रेमप्रसाद तुलाचन – मुस्ताङ
प्रदेश ५ (१३)
१. बृजेशकुमार गुप्त– कपिलवस्तु २ (सूर्य चिह्न लिएर चुनाव लडेका)
२. हृदयेश त्रिपाठी – नवलपरासी पश्चिम १ (सूर्य चिह्न लिएर चुनाव लडेका)
३. नवलपरासी पूर्व २ – तिलबहादुर महत
४. छविलाल विश्वकर्मा – रुपन्देही १
५. विष्णु पौडेल – रुपन्देही २
६. घनश्याम भुसाल रुपन्देही ३
७. नन्दलाल क्षेत्री रोका – बाँके ३
८. दलबहादुर राना– पाल्पा १
९. सोमप्रसाद पाण्डेय– पाल्पा २
१०. गोकर्ण विष्ट – गुल्मी १
११. प्रदीप ज्ञवाली – गुल्मी २
१२. मेटमणि चौधरी– दाङ १
१३. हिराचन्द्र केसी– दाङ ३
प्रदेश ६ (६)
१. रविन्द्रराज शर्मा – दैलेख १
२. राजबहादुर बुढाक्षेत्री – दैलेख २
३. धुव्रकुमार शाही– सुर्खेत १
४. नवराज रावत– सुर्खेत २
५. गजेन्द्र महत – जुम्ला
६. धनबहादुर बुढा – डोल्पा
प्रदेश ७ (११)
१. भैरवबहादुर सिंह – बझाङ
२. गणेशसिंह ठगुन्ना – दार्चुला
३. प्रेमबहादुर आले – डोटी
४. दामोदर भण्डारी – बैतडी
५. लालबहादुर थापा – बाजुरा
६. भीमबहादुर रावल –अछाम १
७. यज्ञबहादुर बोगटी – अछाम २
८. झपटबहादुर रावल (कैलाली २)
९. नारदमुनि राना (कैलाली ५)
१०. नरबहादुर धामी (कञ्चनपुर २)
११. दीपकप्रकाश भट्ट (कञ्चनपुर ३)
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...












