नेपाल भित्रिन लागेको यौन उत्तेजक औषधी भियग्रा भन्सार गेटबाट बरामद
नेपालगञ्ज, ३ पुस । सशस्त्र प्रहरीले प्रतिबन्धित यौन उत्तेजनक औषधी भियग्रा बरामद गरेको छ । आफुलाई उच्च तथा मध्यम बर्गमा राख्न चाहने नेपालीहरुले प्रयोग गर्ने गरेको अति यौन उत्तेजक औषधी भियग्रा नेपालगञ्ज भन्सार गेटमा बरामद गरेको हो ।
आइतबार भारतको रुपैडिहाबाट नेपालको जमुनहा नाका हुँदै नेपालगञ्ज भन्सार गेटबाट नेपालगञ्जतर्फ आइरहेको रिक्सामा चेक जाँचको क्रममा विभिन्न २४ किसिमका अति यौन उत्तेजक औषधीहरु सशस्त्र प्रहरीले बरामद गरेको हो ।
नेपालगञ्ज भन्सार कार्यालयमा राजश्व गस्तिको रुपमा खटिएको शसस्त्रको टोलीले रिक्सामा ल्याइरहेको सामान चेक–जाँचको क्रममा उक्त अति यौन उत्तेजक औषधीहरु बरामद गरेको हो ।
नेपालमा भियग्रा सुगर रोगका कारण यौन उत्तेजना नहुने, शारिरीक रुपमा बुढेसकाल लागे पनि मनमा यौन उत्तेजना भइराख्ने ब्यक्ती देखी, अन्य शारीरिक हार्मोनको लगायतका बिभिन्न कारणले यौन उत्तेजनामा कमि हुने गरेका ब्यक्तीले प्रयोग गर्दै आएको पाईन्छ । नेपालमा प्रतिबन्धित औषधी पक्राउ सम्वन्धी सोमबार सशस्त्र प्रहरीको भन्सार टोलीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












