नेपाल भित्रिन लागेको यौन उत्तेजक औषधी भियग्रा भन्सार गेटबाट बरामद
नेपालगञ्ज, ३ पुस । सशस्त्र प्रहरीले प्रतिबन्धित यौन उत्तेजनक औषधी भियग्रा बरामद गरेको छ । आफुलाई उच्च तथा मध्यम बर्गमा राख्न चाहने नेपालीहरुले प्रयोग गर्ने गरेको अति यौन उत्तेजक औषधी भियग्रा नेपालगञ्ज भन्सार गेटमा बरामद गरेको हो ।
आइतबार भारतको रुपैडिहाबाट नेपालको जमुनहा नाका हुँदै नेपालगञ्ज भन्सार गेटबाट नेपालगञ्जतर्फ आइरहेको रिक्सामा चेक जाँचको क्रममा विभिन्न २४ किसिमका अति यौन उत्तेजक औषधीहरु सशस्त्र प्रहरीले बरामद गरेको हो ।
नेपालगञ्ज भन्सार कार्यालयमा राजश्व गस्तिको रुपमा खटिएको शसस्त्रको टोलीले रिक्सामा ल्याइरहेको सामान चेक–जाँचको क्रममा उक्त अति यौन उत्तेजक औषधीहरु बरामद गरेको हो ।
नेपालमा भियग्रा सुगर रोगका कारण यौन उत्तेजना नहुने, शारिरीक रुपमा बुढेसकाल लागे पनि मनमा यौन उत्तेजना भइराख्ने ब्यक्ती देखी, अन्य शारीरिक हार्मोनको लगायतका बिभिन्न कारणले यौन उत्तेजनामा कमि हुने गरेका ब्यक्तीले प्रयोग गर्दै आएको पाईन्छ । नेपालमा प्रतिबन्धित औषधी पक्राउ सम्वन्धी सोमबार सशस्त्र प्रहरीको भन्सार टोलीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...












