शेरधन राईले भने, ‘मुख्यमन्त्रीको सपथ खाएपछि मात्रै बिहे गर्छु’
बिराटनगर, ७ पुस । प्रदेश १ को मुख्यमन्त्री दाबेदार एमाले नेता शेरधन राईले मुख्यमन्त्रीको सपथ खाएपछि मात्रै बिहे गर्ने बताएका छन् । भोजपुरबाट प्रदेशसभा सदस्यमा निर्वाचित राईले आफु प्रदेश नम्बर १ को मुख्यमन्त्री भएको दाबी गर्दै यस्तो बताएका हुन् ।
अहिलेसम्म अविवाहित रहेका राईले शुक्रबार बिराटनगरमा पत्रकारहरुको जिज्ञासामा मुख्यमन्त्रीको शपथ खाएपछि बिहे गर्ने घोषणा गरेका हुन् । उनले थट्यौली पारामा भने, ‘मेरो घरजम धेरैको चासोको विषय बनेको छ, त्यो मुख्य मन्त्रीको सपथ खाएपछि पुरा गर्नेछु ।’
नेकपा एमालेका पोलिटव्यूरो सदस्य राईले आफूबाहेक प्रदेश नम्बर १ मुख्यमन्त्रीको दावेदार अरु नभएको दाबी गरे । उनले भने ‘ प्रदेश सरकारको मुख्य मान्छे वन्ने योजनाअनुसार नै पाइला चालेको हो, मैले त्यसका लागि पार्टीका पूर्ण सहयोग पाएको छु ।’
Comments
अरु समाचार
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...












