शेरधन राईले भने, ‘मुख्यमन्त्रीको सपथ खाएपछि मात्रै बिहे गर्छु’
बिराटनगर, ७ पुस । प्रदेश १ को मुख्यमन्त्री दाबेदार एमाले नेता शेरधन राईले मुख्यमन्त्रीको सपथ खाएपछि मात्रै बिहे गर्ने बताएका छन् । भोजपुरबाट प्रदेशसभा सदस्यमा निर्वाचित राईले आफु प्रदेश नम्बर १ को मुख्यमन्त्री भएको दाबी गर्दै यस्तो बताएका हुन् ।
अहिलेसम्म अविवाहित रहेका राईले शुक्रबार बिराटनगरमा पत्रकारहरुको जिज्ञासामा मुख्यमन्त्रीको शपथ खाएपछि बिहे गर्ने घोषणा गरेका हुन् । उनले थट्यौली पारामा भने, ‘मेरो घरजम धेरैको चासोको विषय बनेको छ, त्यो मुख्य मन्त्रीको सपथ खाएपछि पुरा गर्नेछु ।’
नेकपा एमालेका पोलिटव्यूरो सदस्य राईले आफूबाहेक प्रदेश नम्बर १ मुख्यमन्त्रीको दावेदार अरु नभएको दाबी गरे । उनले भने ‘ प्रदेश सरकारको मुख्य मान्छे वन्ने योजनाअनुसार नै पाइला चालेको हो, मैले त्यसका लागि पार्टीका पूर्ण सहयोग पाएको छु ।’
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












