तपाई के अत्यधिक रुपमा हस्तमैथुन गर्दै हुनुहुन्छ ? हो भने तुरुन्त बन्द गर्नुहोस्
एजेन्सी, १८ पुस । हस्तमैथुन प्रति विभिन्न किसिमको धारणा जोडिएको छ । तर पनि अधिकांश स्वास्थ्य विशेषज्ञले यसलाई एक सामान्य मानवीय व्यवहार मानेका छन् । हरेक चीजको एक सिमा हुन्छ । यस सिमा भन्दा अगाडी बढ्दा त्यसको दुष्प्रभाव नजिक आउन थाल्छ ।
हस्तमैथुन पनि तबसम्म ठिक हुन्छ जबसम्म तपाईको लागि यो एक लत बन्दैन । किनकी यसो हुँदा यसले तपाईको शारीरिक र मानसिक स्वास्थ्यलाई प्रभावित गर्न शुरु गर्छ । सीमाभन्दा बढी भयो भने कुनै पनि चिजले असर गर्ने मान्यता अनुसार हस्तमैथुन पनि सीमा भन्दा बढी गर्दा त्यसले असर गर्छन् ।
१.तपाई आफैँलाई नोक्सानः
केही मानिसहरूलाई यस्तो किसिमको लत पर्छ कि उनीहरू आफ्नो अंगलाई नोक्सान पुर्याउन शुरु गर्दछन् । यस्तो अवस्थामा स्किन रेशेजको साथ-साथै पायरोनी बिरामी हुने सम्भावना पनि हुन्छ, जो एक गम्भीर समस्या हो ।
२. तपाईको आवश्यक काम प्रभावितः
यदि तपाई यसको कारणले आफ्नो क्लास छोड्नुहुन्छ या आफ्नो आवश्यक कामलाई पछाडी सार्नु हुन्छ भने यो संकेतले तपाई मास्टरबेशन एडिक्ट भैसकेको जनाउँछ । यस्तो अवस्थामा तपाईले यसमा नियन्त्रण गर्न अति आवश्यक हुन्छ । मास्टरबेशन तबसम्म ठिक हो जबसम्म यसले तपाईको पढाई लागायत अन्य काम प्रभावित गर्दैन ।
३. यस विषयमा बढी सोच्नुः
यदि तपाई यस्तो अवस्थामा आउनु भएको छ, जबकि तपाई दिनभरी मास्टरबेशनको बारेमा सोचिरहनु भएको छ भने यो विषय गम्भीर हो । मास्टरबेशनलाई यस गम्भीर स्तर सम्म पुर्याउनु हुँदैन ।
४. नियन्त्रण गर्न विफल हुनुः
कुनै पनि चीजको एडिक्शन वा लत तब भनिन्छ जब तपाईलाई यो जानकारी जानकारी हुन्छ कि यो स्वास्थ्यको लागि खराब हो तरपनि यसबाट टाढा रहन सक्नु हुन्न । यदि चाहेर पनि तपाई मास्टरबेशनको लतबाट छुटकारा पाउन सकिरहनु भएको छैन भने तपाई थोरै सावधान हुनुहोस् र कुनै एक्सपर्टको सल्लाह लिनुहोस् ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












