आखिर महिलाहरु आनन्ददायी सेक्सका लागी किन गोप्य र एकान्त खोज्छन् ?
काठमाडौं, १४ माघ । एकान्त र सुनसान हरेक मानिसको रोजाईको विषय हो ।अझ सहवासको समयमा एकान्तमा झन मुड हुने विभिन्न अध्ययनहरुले देखाएको छन । अझ महिलाहरु त् एकान्तप्रेमि नै हुन्छन् ।
उनिहरु कोलाहल, हो हल्लामा आफ्नो पार्टनरलाई खुसि मात्र हैन यौन सन्तुष्टि पनि दिन नसक्ने हालैको एक अध्ययनले देखाएको छ । यूनिभर्सिटि अक्सेण्टेडका अनुसार जब तपाईकी पार्टनर तपाईलाई मायाले अंगालोमा लिने कोसिस गर्छिन र नजिक हुन खोज्छिन् भने यो यस कुराको संकेत हो कि उनी तपाईलाई आमन्त्रण गरिरहेकी छिन् ।
यसका साथै आफ्नो हातको पञ्जालाई मोड्नुपनि एक राम्रो संकेत भएको पाईन्छ । अझ जति बढि एकान्त उति बढि खुल्न सक्छन् सेक्सको लागी महिलाहरु । यस्तो अवस्थामा रोमान्टिक कुराकानीले यौनको गतिबिधिलाई अझ लम्ब्याउन सकिन्छ ।
यसकारण यदि तपाईकी तपाईको छातीका आफूलाई मिलाईरहेकी छिन् र तपाईसँग तालमेल मिलाउन खोजिरहेकी छन् भने तपाईलाई अगाडी बढ्नको लागी यो भन्दा राम्रो मौका अरु हुन सक्दैन । तर यो कुरा सबै महिलामा लागु नहुन पनि सक्छ ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












