यी ८ घरेलु उपाय अपनाउनुहोस्, तपाईको यौन क्षमता एकदमै बढ्छ
काठमाडौं, २० माघ । सेक्स मानिसका लागि नभई नहुने शारिरिक आवश्यकता हो । यसको चाहना सबैलाई भए पनि केही मानिसहरु भने यसबाट टाढा रहेको देखाउन खोज्छन् । समाजमा यौनको विषयमा बोल्नु हुँदैन भन्ने जस्ता भ्रमले पनि मानिस टाढै रहेको देखाउन खोज्छन् । यौन दुर्वलता जस्ता समस्या भए पनि उनीहरु आफ्नै पार्टनरसँग शेयर गर्न चाहँदैनन् । तर विज्ञहरु त्यसो नगर्न सुझाव दिन्छन् ।
यौनलाई जटिल नबनाएर यसलाई सामान्य रुपमा बुझ्दा पनि धेरै समस्या समाधान हुने सुझाव दिन्छन् । कतिपय मानिसहरु यौन क्षमता बढाउन धेरै अनावश्यक गतिविधि पनि गर्दै आएका घटना सुनिन्छ । तर विज्ञ वा चिकित्सकको सल्लाहबिना त्यस्ता गतिविधि गर्नु उचित नभएको बताइन्छ । खासगरी यौन क्षमता कम हुनुका केही मुख्य कारण पनि विज्ञहरुले सुझाउँदै आएका छन् ।
यौन क्षमतालाई बढाउने केही घरेलु उपाय
–किसमिस र ओखर खाएमा यौन शक्ति बढ्छ ।
–हरेक दिन बिहान योगा तथा शारीरिक अभ्यास गरेमा यौन क्षमता बढ्छ ।
–यौनसम्पर्क गर्न सुरु गरेपछि बेलाबेलामा रोक्दै सुचारु गनपर्छ ।
–यौन सम्बन्ध बनाउन कुनै पनि हतार नगर्नुस् । सेक्स गर्नुअघि आफ्नो पार्टनरसँग केही समय गफ गरेर बिताउनुस् ।
–सेक्स गर्न कुनै पनि हिच्किचाहट नगर्नुस् ।
–नुहाएर मात्र यौन प्रक्रियामा सहभागी हुनुस् ।
–गाँजरमा भिटामिन ‘ए’ प्रशस्त मात्रा हँदा गाँजर खाने गर्नुपर्छ ।
–भिटामिन र सेक्समा गहिरो सम्बन्ध हुने हुँदा भिटामिन युक्त खाने कुरा खानुपर्छ ।
Comments
अरु समाचार
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...











