राति नांगै सुत्नुका यस्ता छन् फाइदा
एजेन्सी, २९ माघ । राती सुत्दा कपडा खोलेर सुत्ने बानि कत्तिको छ । यस्तो जाडोमा कपडा खोलेर सुत्नुपर्छ भन्दा सबैको पारो तातेर आउँला । आउन पनि स्वभाविकै हो । तर कपडा खोलेर नांगै सुत्दा धेरै फाईदा हुन्छ । सुताई मावन जीवनको एउटा महत्वपूर्ण पाटो हो ।
कसरी सुतिन्छ भन्ने कुराले पनि मानव जीवन कति सुखी छ भन्ने थाहा हुन्छ । सामान्यतय मानिसहरु आफ्नो सुताइबारे धेरै सोच्दैनन् । तर, ‘बेड–लाईफ’ ले पनि कतिपय अवस्थामा सिंगो जीवनशैलीलाई धेरै सहयोग गरिरहेको पश्चिमा केही वैज्ञानिकहरु बताउँछन् । केही वैज्ञानिक र मनोविज्ञहरुका अनुसार नांगै सुत्नुका मुख्य फाइदाहरु यस्ता छन्
१. हाइजेनिक हुन्छः
राती सुत्ने बेला पेन्ट वा अरु कपडा लगाएर सुत्दा शरिरमा विभिन्न ब्याक्टेरिया प्रवेश गर्नसक्छ । त्यसैले पनि नांगै सुत्नु हाइजेनिक मानिन्छ । जसले गर्दा शरिरमा राति गर्मी हुनसक्ने भएकाले पनि वैज्ञानिकहरु नांगै सुत्नुलाई हाइजेनिक मान्छन् ।
२. राती सहज रुपमा सुत्न सकिन्छः
तपाईँ सुत्ने बेलामा शरिरको तापक्रम पनि कम हुनु आवस्यक हुन्छ । हामी गहिरो निन्द्रामा हुँदा शरिरको तापक्रम पनि तुलनात्मक रुपमा कम हुनुपर्छ । तर, कपडासहित सुत्दा शरिरमा तापक्रम बढ्नसक्छ । यसरी, शरिरको तापक्रम सन्तुलन बनाउनका लागि पनि नांगै सुत्नु आवस्यक छ ।
३. सेक्स डिजायर बढाउँछः
छाला छोएर सुत्दा स्वभाविक रुपमा शरिरमा हर्मोनको मात्रा बढ्छ । जस्तै, अक्सिटोकिन जस्तो हार्मोनको मात्रा बढ्छ । र यसले शरिरमा सेक्सको डिजायर पनि बढाउँछ । यसरी, एक्लै वा जोडी सुत्दा पनि छाला छोइँदा त्यसले शारिरिक आवस्यकता पनि बढाउँछ ।
४. अद्धित्तिय स्वतन्त्रता मिल्छः
नांगै सुत्दा साँच्चिकै स्वतन्त्रता मिल्छ । यत्तिको स्वतन्त्रताको अनुभुति सायदै अरु गतिविधिबाट मिल्ला । यसले संवेदनशीलता पनि अन्य अवस्थामा भन्दा बढी हुन्छ ।
५. शरिरको तौल घटाउन मद्धत गर्छः
मोटो हुने मानिसहरु शरिरको तौल घटाउन धेरै कोसिस गर्छन् । तर, नांगै सुत्नाले पनि शरिरको तौल घट्छ । शरिरको तौल घटाउने यो पनि एउटा राम्रो तरिका हो ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












