यि हुन दुर्घटनाग्रस्त विमानको झ्यालबाट निस्केर बाँच्ने व्यक्ति
सोमबार त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटनाग्रस्त हुदाँ विमानमा सवार ७१ जनामध्ये ५२ जनाको मुत्यु भयो ।
दुर्घटनामा गम्भिर घाईते १७ जनाको अहिले काठमाण्डौका नर्भिक इन्टनेशनल , न्युरो अस्पताल बाँसबारी, ओम अस्पताल चावहिल, र काठमाण्डौ मेडिकल कलेजमा उपचार हु्दैंछ । दुईजना यात्रु भने सकुशल घर फर्किसकेका छन । घाईतेमध्ये दुर्घटनाग्रस्त विमानको शिसा फोडेर बाहिर निस्कन सफल एक जना यात्रु दिनेश हुमागाईसँग पत्रकार प्रकटकुमार शिशिरले गरेको कुराकानी हामी आज आउँदै थियौं ।
एयरपोर्ट नजिक आइपुग्दा आकाशमा जहाज तीन राउण्ड घुम्यो । घुम्दा पनि धेरै तल तल उडिरहेको थियो । घर नजिकमा ठोक्किएला जस्तै भएको थियो । जहाज उत्तरतिरबाट ल्याण्ड गर्न खोजिरहेको थियो । रन–वेमा नै नपुगी फोर्स ल्यान्ड गरेजस्तो मलाई फिल भयो यूएस बङ्गला एयरलाइन्सले विभिन्न ट्राभल कम्पनीका १४ जना प्रतिनिधिलाई घुमाउन बङ्गलादेश लगेको थियो । दुई जना साथीहरु हिजो नै फर्किनुभयो । हामी आज आउँदै थियौं ।
एयरपोर्ट नजिक आइपुग्दा आकाशमा जहाज तीन राउण्ड घुम्यो । घुम्दा पनि धेरै तल तल उडिरहेको थियो । घर नजिकमा ठोक्किएला जस्तै भएको थियो । जहाज उत्तरतिरबाट ल्याण्ड गर्न खोजिरहेको थियो । रन–वेमा नै नपुगी फोर्स ल्यान्ड गरेजस्तो मलाई फिल भयो । जहाज लेफ्टतिर मोडियो ।
पछाडि फर्केर हेर्दा आगो लागिसकेको थियो । ३० सेकेण्डभित्र मैले झ्याललाई लात्तीले हानेर फुटालें र बाहिर हामफाले । मसँगै अर्को साथी पनि हाम फालेको देखेको थिएँ । २० मिटरजति पर आएर हेर्दा प्लेन ब्लास्ट भयो ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












