प्रतिदिन लाख बढि व्यारल तेल उत्पादन गर्ने सूडान सधै गरिबीकाे रेखामुनि
एजेन्सी – सूडान उत्तर पूर्व अफ्रिकामा अवस्थित एक गरिब र कमजोर देश मानिन्छ । दुनियाको सबैभन्दा गरिब देश सूडानमा ९६ प्रतिशत जनता गरिबीको रेखामुनि रहेका छन् । सूडानमा ९७ प्रतिशत मुसलिम रहेका छन् । यो देशमा पानीको अभावले गर्दा खडेरीको सामना गर्नुपर्ने हुन्छ । याे देशकाे क्षेत्रफल २५ लाख ५ हजार ८ सय १३ वर्ग किलाेमिटर रहेकाे छ भने जनसंख्या ४ कराेड २२ लाख ७२ हजार रहेकाे छ।
सूडान मिस्र र ब्रिटेनबाट १ जनवरी १९५६ मा अलग भएको थियो । दक्षिण अफ्रकाको सबैभन्दा ठूलो राज्य सूडानलाई मानीन्थ्यो तर जुलाइ २०११ मा यो देश दुइ राज्यमा बिभाजित भयो । अहिले भने दक्षिण अफ्रिकाको दोस्रो ठूलो देश मानिन्छ ।
सुडानको अर्थब्यवस्थालाई बलियो बनाउने अधार पेट्रोलियम पदार्थ हो । सूडानले प्रति दिन एक लाख २५ हजार व्यारल तेलको उत्पादन गर्दछ । चीन क्यानडा लगाएतका देशले सुडानबाट तेलको आयत गर्ने गर्दछ । सुडानि मुद्रालाई सुडान पाउन्ड भनिन्छ । सूडान शब्दको अर्थ अरवीकमा कालो भनेर बुझिन्छ । यो देशमा महिला र पुरुषको विवाह उमेर तोकिएको छ ।
विवाहका लागि पुरुषको हकमा १६ देखि १८ वर्षको हुनुपर्दछ भने महिलाको हकमा १६ वर्ष देखि तलकाे उमेर हुनुपर्दछ ।। यो देशमा विवाह विधि दुइ हप्ता सम्म चल्ने गर्दछ । प्रति दिन एक लाख २५ हजार व्यारल तेलको उत्पादन गर्ने देश भएपनि अहिले सम्म त्यहाँका जनता गरिबी र भाेककाे चपेटामै पिल्सिएका छन् । शिक्षा स्वास्थय लगाएतका क्षेत्रमा पनि उतिकै पछि रहेकाे सूडान पछिल्ला धार्मिक र जातियताकाे द्वन्दले पछि परेकाे छ ।
Comments
अरु समाचार
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
भ्रष्टाचार न्यूनिकरणमै थप समय खर्चिनेछुः किशोर सिलवाल
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल उमेरहदका कारण मंगलबारदेखि अवकाशमा गएका छन् । २०७७ माघ २१ गते...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...











