पेरु-फ्रान्सको खेलमा निशुले कपडा उतार्लिन ? किन कपडा खोल्न चाहन्छिन निशु, कारण यस्तो छ…
काठमाडाैं ७, असार । विश्वकपको चर्चा कहिले कुन त कहिले कुन कुरामा हुने गर्दछ यसका साथै एउटा अचम्मको खबरले आज सबैको ध्यान आकृष्ट गर्ने छ त्यो हो नाङ्गिने कुरा । मानिस एक्लै हुदा या नुहाउदा भन्दा अघिपछी चेतना शून्य नहुन्जेल प्राय नाङ्गिदैन ।
तर, आज पेरु र फ्रान्सको खेलमा विश्वकप देखाउने क्यामेरामा केहि संख्या थपिने छ भने धेरै जस्तो क्यामेरा पेरुले गोल गर्ने स्थिति आएमा गोल पोस्ट भन्दा कतै तिनै सुन्दरी (जो पेरुको प्रत्येक गोलमा नाङ्गिने घोषणा गरेकी छिन) तिर सोझिने त होइनन् । आजको पेचिलो प्रश्न यो पनि हो ।
पेरु टिमकै ‘गर्लफ्रेन्ड’ भनेर चिनिने ‘निशु काउटी’ जसले पेरुको हरेक गोलमा कपडा खोल्ने भनेर सार्वजनिक घोषना गरेकी छिन । तर, खेलमा जीत हारको पूर्वानुमानमा पेरु फ्रान्सभन्दा निकै कमजोर देखिएकोले उसले खेल जित्ला नै भन्ने विश्वास गर्न कठिन छ । तर पेरुले एउटा भए पनि गोल गर्न सक्ला कि नसक्ला भन्ने चासोको विषय बनेको छ । किनकि पेरुले हारोस् वा जितोस् तर उसले गोल गर्नासाथ निसुले कपडा खोल्नेछिन् ।
संसारभरीका फ्यानले ताली बजाएर, हुटिङ गरेर टिमलाई समर्थन गरिरहँदा उनको समर्थन गर्ने शैली भने निकै भिन्न छ । उनले आफ्नो टिमले गर्ने हरेक गोलमा आफ्नो कपडा खोल्नेछिन् । उनले पेरुको प्रत्येक गोलमा टपलेस हुने घोषणा गरेकी छिन् ।
उनको घोषणा पूरा नहोला भन्न सकिन्न किनकि उनी भनेको कुराबाट पछि नहट्न यसअघि नै प्रमाणित गरिसकेकी छिन् । निसुले यसअघि पनि कपडा खोलिसकेकी छिन् । भेनेजुएलाविरुद्धको विश्वकप छनोटमा उनले न्यूड पोज दिइसकेकी छिन् ।
Comments
अरु समाचार
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...












