छिमेकीसँगको सम्बन्ध सुधार्न सरकार जहिले पनि तयार : सीमा समस्या समाधान हुने
काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले चीन भ्रमणबारे मंगलबार संसदमा वक्तव्यै दिदै चीन र भारतसँगको सीमा समस्या समाधान हुने बताएका छन् ।
आफ्नो ६ दिने औपचारिक चीन भ्रमणबारे संसदलाई जानकारी गराउदै प्रधानमन्त्री ओलीले छिमेकीसँगको सम्बन्ध सुधार्न आफ्नो नेतृत्वको सरकारले जहिले पनि तयार भएको बताएका छन् ।
क्षणिक सोचले चीन र भारतबीच असमझदारी कायम नगर्ने बरु विकासका लागि छिमेकीलाई साथै लिने र उनीहरुका उन्नती प्रगतिबाट लाभान्वीत हुने प्रधानमन्त्री ओलीले बताए । संसदमा बाल्दै ओलीले नेपालको परराष्ट्र नीति पञ्चशीलका आधारमा भएको भन्दै पारसपारिक सहयोगका आधारमा न्यायोचित र अन्तरािष्ट्रय सम्बन्ध चाहेको बताए ।
राजनीतिक अस्थिरता टुङग्याएर सुशासन र विकासमा नेपाल केन्द्रीत भएकाले अब त्यो विकासमा एकल प्रयास मात्र प्रयाप्त नहुने भन्दै प्रधानमन्त्री ओलीले तीव्र विकसको बाटोमा अगाडि बढाउन बलिया छिमेकीको सहयोग लिएर अघि बढ्ने बताए ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












