किन क्लब स्थानान्तरण गरे क्रिस्टियानो रोनाल्डोले
काठमाण्डाैँ २७,असार ।रियल मड्रिडका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो इटालिनय क्लब युभेन्ट्समा अनुबन्ध भएका छन्। स्पानिस जायन्ट रियल मड्रिडमा झण्डै एक दशक बिताउने क्रममा चार च्याम्पियन्स लिग सहित विभिन्न उपाधि जितेका रोनाल्डो ४ वर्षका लागि टुरिन क्लबलमा अनुबन्ध भएको बीबीसीले जनाएको छ।
रियलले रोनाल्डोको स्थानान्तरणको विषयमा युभेन्टससँग सम्झौता भएको एक विज्ञप्तिमार्फत पुष्टि गरेको हो ।
३३ वर्षीय बालोन डि’ओर विजेता करिब ८.८ करोड पाउण्डमा युभेन्टस जाने गरी पाँच वर्षका लागि सम्झौता भएको बताइएको छ ।
क्बलले रोनाल्डोले आफै क्लब छाड्ने इच्छा व्यक्त गरेको पनि स्पष्ट पारेको छ ।
रोनाल्डोले रियलका लागि ४३८ खेलमा ४५१ गोल गर्दै १६ उपाधि जितेका छन् ।
यसमा चार च्याम्पियन्स लिग उपाधि सामेल छ ।
पछिल्लो समय रियल र रोनाल्डोको बीचको सम्बन्धमा चिसोपन आएको थियो । लियोनेल मेस्सी र नेयमारको बराबर तलब रकम माग गर्दा रियलले अस्वीकार गरे पछि रोनाल्डोले च्याम्पियस लिग जितेसँगै क्लब छाड्ने संकेत गरेका थिए ।
क्लबले रोनाल्डोलाई धन्यवाद दिँदै भविष्यका लागि शुभकामना दिएको छ ।
Comments
अरु समाचार
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...
-
रोहित पौडेलले स्वीकारे गल्ती, भने –इटालीसँगको भिडन्तमा राम्रो ब्याटिङ गर्न सकिएन
काठमाडौं । नेपाली क्रिकेट टोलिका कप्तान रोहित पौडेलले बिहीबारको खेलमा नेपालले राम्रो ब्याटिङ नसकेको स्वीकार गरेका छन् । खेलपछि संक्षिप्त...
-
टी–२० विश्वकपमा आज तीन रोमाञ्चक खेल, नेपाल समूहमा रहेका इंग्ल्याण्ड–वेस्ट इण्डिज प्रतिस्पर्धामा
काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत आज बुधबार तीन रोमाञ्चक खेल हुँदैछन्। समूह ‘डी’ मा दक्षिण अफ्रिका र अफगानिस्तान, समूह...
-
आईसीसी टी–२० विश्वकप: नेपालले आज इंग्ल्याण्डसँग खेल्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दैछ । खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो...
-
टी–२० विश्वकप तयारी : नेपालको अन्तिम अभ्यास खेल आज क्यानडासँग
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप अन्तिम वार्मअप खेलमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुने खेल...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...












