प्रहरी प्रमुख खनालको बर्खास्तीको माग राख्दै, सत्तारुढ दलका विद्यार्थी संगठनले गृह मन्त्रीलाई ज्ञापन-पत्र
काठमाडाैँ १८,असोज । सत्तारुढ दल नेकपा निकटको विद्यार्थी संगठन अनेरास्ववियूले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बर्खास्तीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ ।
पछिल्लो समय हत्या, हिंसा, बलात्कारको घटनामा वृद्धि भएपनि प्रहरी प्रशासन अपराधी पक्राउ तथा घटनाबारे गम्भीर नरहेकोले गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापनपत्र बुझाउन लागिएको अनेरास्ववियूका नेता आरसी लामिछानेले बताए ।
‘बलात्कार, हिंसा, हत्या र एसिड आक्रमण जस्ता अपराध बढीरहेको छ । प्रहरी प्रशासन घटनामा संलग्नहरुलाई कारवाही गर्न चुकिरहेको छ,’ लामिछानेले भने,‘यसको नैतिक जिम्मेवारी प्रहरी प्रमुख खनालले लिनुपर्छ उनी पदमा बसिरहने कुरा उपयुक्त छैन ।’
बिहान साढे ११ बजे गृहमन्त्रीलाई भेटेर प्रहरी प्रमुखको बर्खास्तीको माग सहितको ज्ञापनपत्र बुझाउने तयारी रहेको लामिछानेले बताए ।
कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा खोज्न नसकेको एसिड आक्रमण, बलात्कारका घटनामा बृद्धि भएको शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै प्रहरी प्रशासनको आलोचना भइरहेको छ ।
ज्ञापन-पत्र
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












