टीकाको दिन सेनाले उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने (रुटसहित)
काठमाडौंँ। नेपाली सेनाले दशैँको टीकाको दिन सर्वसाधारणका लागि उपत्यकाका विभिन्न रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।
आगामी कात्तिक २ गते दशैँको टीकाको दिन उपत्यकामा सार्वजनिक यातायातका साधन सञ्चालन नहुने भएकाले सर्वसाधारणको सुविधाका लागि आठवटा रुटमा निःशुल्क बस सेवा सञ्चालन गरिने नेपाली सेनाले जनाएको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, रुट १ अन्तर्गत भद्रकाली, माइतीघर, कोटेश्वर, एकान्तकुना, बल्खु, कीर्तिपुर, कलङ्की कालिमाटीबाट रत्नपार्कसम्म, रुट २ मा भद्रकाली, जमल, लैनचौर, महाराजगञ्ज, बालाजुचोक र सोह्रखुटट्टे हुँदै रहेको छ ।
त्यस्तैं, रुट ३ मा भद्रकाली, माइतीघर, थापाथली, कालिमाटी, कलंकी, छाउनी, ताहचल स्वयम्भु हुदै टेकु, रत्नपार्क, रुट ४ भद्रकाली, बानेश्वर तिनकुने, गौशाला, चावहिल, महाराजगञ्ज, लैनचौर हुँदै रत्नपार्क, रुट ५ मा भद्रकाली कुपण्डोल, चापागाँउ, सातदोवाटो, तिनकुने हुदै भद्रकाली, रुट ६ मा भद्रकाली, दरवारमार्ग, चावहिल, बौद्ध साँखु हुदै सोही रुटमा रत्नपार्क र रुट ७ मा भद्रकाली भक्तपुर सूर्य विनायक र सोही रुटमा फिर्ता हुने छ ।
रुट ८ भद्रकाली माइतीघर कोटेश्वर , सातदोवाटो, कलंकी हुदै रिङरोड परिकर्मा गरी पुन तिकुने पुगेर रत्नपार्क आउने ब्यवस्था मिलाईको छ ।
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











