बिष बन्न सक्छ जमराको जुस

सुमित्रा कार्की/ काठमाडौं । जमराको जुस खादा बेफाइदा हुने बरिष्ठ कलेजो रोग बिशेषज्ञ ड. सुधांशु केसीले बताएका छन् । उनले एक पत्रिकामा अन्तर्वार्ता दिंदै उक्त कुरा बताएका हुन् । आम जनसमुदायमा जमराको जुसले क्यानसर निको हुने कुरा फैलिए पनि जमराको जुस सबै खालको रोगिले प्रयोग गर्न नहुने डा. केसीले बताएका छन् ।
डा. केसीले भनेका छन्– ‘स्वस्थ मानिसले जमाराको जुस खादा केही फरक पदैन । तर रोग लागी सकेकाले नखाएकै राम्रो । नेपालमा केही कुरा पनि बुझेर गर्ने चलन छैन। एकचोटि के लहर आउछ मानिसहरू त्यसैले पछि लागेको पाइन्छ । वैज्ञानिक कारण खोज्ने बानि कसैको पाइन्न । त्येसैले हामीले कहिले काहिँ दुःख पाउने गरेका छौँ भन्नेले भन्छन् । तर जमराको जुसमा क्यानसर निको पार्ने गुण र्छैन ।
सबै प्राकृतिक तत्त्वमा औषधिको गुण पाइन्छ भन्ने छैन । कलेजोको रोगीका लागि जमराको जुस विष नै हो । गतसाता मात्रा जमाराकको जुस खाएर बिरामी भएका दुईजना वीर अस्पतालमा भर्ना भएका थिए । एकजना समयमा नै डिस्चार्ज भए भने अर्को जनालाई नर्भिक अस्पतालमा सारियो । हाल सम्म २०/२५ जना यस्ता बिरामी आइसकेका छन् । कलेजो सिरोसिसका बिरामीले अर्गानिक भनेर खाएको जमराको जुस अभिसाप साबित भएको छ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












