माइतीघरमा पूर्व लडाकुहरुको प्रदर्शन
काठमाडौं ।
तत्कालिन नेकपा माओवादीबाट बहिर्गमनमा परेका पूर्व लडाकुहरुले बिहीबार माइतिघरमा प्रदर्शन गरेका छन् ।
पूर्वलडाकुहरुलाई लगाइएका अयोग्यको विल्ला तत्काल खारेल गर्नुपर्ने, स्वेच्छिक अवकास लिएका जनमुक्ति सेना सरह राहात प्याकेज उपलब्ध गराउनु पर्ने, जनआन्लोलनका घाइते, अपाङहरुलाई दीर्घकालीन व्यवस्थापन गर्नुपर्ने लगायत उनीहरुले १८ बुँदे माग राख्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।
१० वर्षे सशस्त्र जनयुद्ध लडेका जनमुक्ति सेनालाई आजकै दिन (माघ १० गते) अयोग्य घोषित गरी अपमानजनक रुपमा निष्कासित गरेको भन्दै उनीहरुले कालोपट्टी र व्यानरसहित प्रदर्शन गरेका हुन् ।
Comments
अरु समाचार
-
एकीकृत समाजवादीका केन्द्रीय सदस्य एमालेमा फर्किए
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य गोविन्दराम चेपाङ सोमबार नेकपा (एमाले) मा फर्किएका हुन् । एमालेको केन्द्रीय कार्यालय,...
-
रास्वपा सभापति लामिछानेका कानुन व्यवसायीको बहस जारी
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात...
-
एमाले केन्द्रीय कमिटी बैठक आज पनि, केन्द्रीय सदस्यले धारणा राख्दै
काठमाडौँ : नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने भएको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज...
-
केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश...
-
एमाले केन्द्रीय कमिटीको बैठक आज देखि बस्दै
काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको आठौं बैठक आज बस्दै छ । नेकपा (एमाले) केन्द्रीय कार्यालय, तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा...
-
आजको राशिफल: २०८१ पुस २१ गते आइतवार
मेष श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। साँझदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा...
-
अनुशासित ढङ्गले सङ्गठन विस्तारमा लाग्न उपमहासचिव गुरुङको आग्रह
काठमाडौं । नेपाल कम्युनष्टि पार्टी (एमाले)का उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बी सुब्बा गुरुङले अनुशासित ढङ्गले पार्टीको सङ्गठन विस्तारमा...
-
रास्वपा केन्द्रीय समितिको बैठक आजदेखि सुरू हुँदै
काठमडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने केन्द्रीय समितिको बैठक आजदेखि काठमाडौँमा सुरू हुँदैछ । शनिबार र आइतबार बस्ने रास्वपाको...
-
परराष्ट्रमन्त्रीद्वारा अमेरिकी पूर्वराष्ट्रपति कार्टरप्रति श्रद्धाञ्जली
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेकि...