२४ घण्टा नबित्दै गगनले पाए कडा जवाफ, अब कांग्रेसको नेतृत्व कोइराला परिवारबाटै
काठमाडाैं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य गगन थापाले पार्टी नेतृत्व आफूले सम्हाल्ने भन्दै दिएको अभिव्यक्ति २४ घण्टा नबित्दै विवादमा तनिएको छ ।
कथाले मागे आफू पार्टी सभापति बन्न सक्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थापालाई कांग्रेस नेताले पहिलेको महाधिवेशनले सबै कुरा देखाइसकेकाले कथाले गगन थापा नमाग्ने टिप्पणी गरेका छन् ।
कांग्रेसमा युवा नेताहरुमा नेतृत्व आउन पर्छ भन्दै अभिव्यक्ति आइरहेका बेला कोइराला परिवारका नेताहरुले गगनको अभिव्यक्ति पार्टीलाई बलियो बनाउने खालको नभएर नैरास्यता ल्याउने देखिएकाले यसबारे नेता थापालाई चेतावनि दिने गरि तयारी सुरु भएको स्रोतको दावी छ ।
गगन थापाले कांग्रेसको नेतृत्व गर्छु भन्दै सार्वजनिक अभिव्यक्ति दिनुले उनको राजनीतिक चरित्र राम्ररी देखियो । कोइराला परिवारका एक नेताले भने । कांग्रेसलाई थप सुदृढ बनाएर नयाँ शिराबाट कांग्रेसलाई अगाडि बढाउन कोइराला परिवारको विकल्प नरहेको समेत ती नेताले न्युज-नेपालसँगको कुराकानीमा जनाए ।
ती नेताले थप्दै भने, ‘कांग्रेसलाई कोइराला परिवारको कुनै एक सदस्यले नेतृत्व गरेन भने पार्टी नै धरापमा पर्ने देखिएको छ । आगामी महाधिवेशनबाट कोइराला परिवारको एक सदस्यले नेतृत्व गर्ने गरि तयारी सुरु भएको छ । सहमतिका आधारमा हामीले नेतृत्व कसले गर्नर भन्नेबारे निर्णय गर्नेछाैं ।’
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












