यी हुन गर्भावस्थाका मुख्य लक्षणहरु, तपाइले यी गल्ति त गरिराख्नु भएको त छैन ?
गर्भावस्थाका मुख्य लक्षणहरु
समयमा महिनावारी नहुने
थकाइ लाग्ने वा जिउ गल्ने
शरीरमा ज्वरो आएजस्तो लाग्ने
कुनै खानेकुरा धेरै खान मन लाग्ने वा खानै मन नलाग्ने
बारम्बार पिसाव लाग्ने
स्तन गानिएर आउने, ठूलो हुने
ढाड (तल्लो भाग ) दुख्ने
गर्भ रहेपछि हल्का रक्तश्राव हुने
टाउको दुख्ने
दिक्क लाग्ने वा तनाव हुने
बिहान उठ्ने बित्तिकै बिरामी हुने
गर्भावस्थाका शारीरिक परिवर्तनहरु
पहिलो १२ हप्ता
खाना अमन हुने,
वाकवाकी लाग्ने,
स्तन दुख्ने तथा भारी हुने
१३– २८ हप्ता
वाकवाकी लाग्न हराउने
छालाको रङ परिवर्तन हुने
मुखमा चायाँ, पोतो आउने
पेट बढेको देखिने
पेटमा बच्चा चलेको थाहा पाउन सुरु हुने
पहिलो पटक गर्भवती भएमा महिलाले १८ हप्तामा र पहिले बच्चा जन्माइसकेका महिलाले १६ हप्तामा गर्भमा शिशु चलेको चाल पाउन थाल्छन्।
२८ देखि ४० हप्ता
पाठेघरको आकार बढ्दै जानाले पेट अझ बढ्दै जाने
बढ्दै गरेको पाठेघरले पिसावको शैली थिच्ने हुनाले पटकपटक पिसाव लाग्ने
ढाड दुख्ने
आठौं महिनामा घरिघरि पाठेघर खुम्चिने र पेट दुख्ने
नवौं महिनामा बढेको पाठेघरले पेटमा, मुटुमा र फोक्सोमा दवाव दिने कारणले सास फेर्न गाह्रो हुने र थोरै खाना खादाँ पनि पेट भरिएर अप्ठ्यारो हुने
गर्भावस्थाका असाधारण लक्षणहरु
ज्वरो आउने
योनीबाट अकस्मात् रगत वा तरल पदार्थ बग्ने
पिसाव पोल्ने, पिसाव फेर्न गाह्रो हुने
पखाला लाग्ने, निरन्तर वान्ता हुने
पोट दुख्ने
टाउको दुख्ने, आँखा धमिलो हुने, रक्तचाप १३०÷९० भन्दा माथि हुने
अत्याधिक तौल बढ्ने अथवा तौल बढ्दै नबढ्ने, खुट्टा अत्याधिक सुन्निने
हत्केला र शरीर चिलाउने
प्रसुतिपूर्व अपनाउनुपर्ने कुराहरु
सफा रहने र सधै नुहाउने
पौष्टिक खाना खाने
हलुका, खुकुलो र आरामदायी कपडा लगाउने
ठूलो हिल भएको जुत्ताचप्पल नलगाउने
तनावयुक्त काम नगर्ने
आराम गर्ने
चिल्लो, पिरो,अमिलो आदि नखाने
९ महिना लागेपछि दिनको १० घण्टासम्म आराम गर्ने
राति ८ घण्टा सुत्ने तथा दिनमा २ घण्टा बायाँ कोल्टे परेर पल्टिने
कब्जियत कम गर्न धेरै मात्रामा पानी पिउने, हरियो सागसब्जी खाने र दुध पिउने
जाँड, रक्सी तथा चुरोट नपिउने
विशेषगरी पहिलो तीन महिना र अन्तिमको डेढ महिनामा सकेसम्म लामो यात्रा नगर्ने
मोटरसाइकल÷स्कुटर नचलाउने
शारीरिक सम्र्पक नराख्ने
चिकित्सकको सल्लाहविना जथाभावी औषधिहरु नखाने÷ प्रयोग नगर्ने
टिटानस सुई लगाउन
गर्भावस्थामा प्रोटिन,आइरन, क्याल्सियमयुक्त खाना बढी खानुपर्छ । सख्खरखण्ड, हरियो ताजा सागपात,भटमास,गेडागुडी, जागर, ब्रोकाउली,काउली तरकारी खानुपर्छ ।
Comments
अरु समाचार
-
आज र भोलि सुदूरपश्चिमदेखि गण्डकी प्रदेशको तराई क्षेत्रमा तातो लहरको सम्भावना
काठमाण्डौ । सुदूरपश्चिमदेखि गण्डकी प्रदेशको तराई क्षेत्रमा गर्मी बढे पनि पूर्वी क्षेत्रमा आजदेखि गर्मी केही कम हुने मौसम पूर्वानुमान महाशाखाले...
-
आज पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइँदै, देशभर जनचेतनामूलक कार्यक्रम आयोजना
काठमाडौँ । सरकारले वैशाख २ गते अर्थात अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवस (वेलनेस दिवस) का रूपमा मनाउने निर्णय गरेसँगै...
-
प्रदेश आयुर्वेद चिकित्सालयबाट २२ हजार ८५६ जनाले लिए सेवा
तनहुँ । प्रदेश आयुर्वेद चिकित्सालय दमौलीमा आयुर्वेदिक उपचारतर्फ बिरामीको आकर्षण बढ्दै गएको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्मको...
-
मोटरसाइकल दुर्घटनामा तीनजनाको ज्यान गयो , एक घाइते
सुदूरपश्चिम– धनगढी–डडेल्धुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलाली अत्तरियास्थित वनदेवी सडकखण्डमा शुक्रबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा घाइते भएका तीन जनाको...
-
मुटु, प्रेसर र कोलेस्ट्रोलको लागि वरदान हो तिल: डा. ओम मूर्ति अनिल
डा. ओम मूर्ति अनलीको सुझाव – जाडोमा हाडजोर्नी र इम्युनिटी बलियो बनाउन यसरी खानुहोस् वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति...
-
हिमालयन गार्जियनले सुरु गर्यो विदेशी पर्यटकका लागि नेपालकै पहिलो यन्त्र आधारित बीमा सेवा
काठमाडौं, पुष ३० (२०८२) । नेपालमा साहसिक पर्यटनको सुरक्षालाई एकीकृत, व्यवस्थित र अन्तर्राष्ट्रियस्तरको बनाउने उद्देश्यसहित स्थापना गरिएको Himalayan Guardian Nepal...
-
जाजरकोटमा १८ जना कुष्ठरोगी, उपचार सुरु
सुर्खेत । जाजरकोटमा १८ जना कुष्ठरोगीको उपचार सुरु भएको छ । जिल्लाभरका सात पालिकामा १८ जना कुष्ठरोगी फेला पारेर उपचार...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर वा गिजरलगायत उपकरण प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ...












