हस्तमैथुन गर्नुहुन्छ सावधान ! यस्तो गम्भीर समस्या आउन सक्छ
यौन सन्तुष्टिका लागि पुरुषहरुले हस्तमैथुन गर्ने गर्दछन् । महिलाहरुले हस्तमैथुन गर्दैनन् भन्ने होइन् । महिलाहरुले पनि हस्तमैथुन गरेर यौन सन्तुष्टि लिने गर्दछन् ।
हस्तमैथुन यहि उमेर समूहले गर्छन् भन्ने हुँदैन् । हस्तमैथुन किशोरावस्थादेखि प्रौढ अवस्थासम्म हुन्छ । यौन जोडी नभएको अवस्थामा हस्तमैथुन गरेर यौन सन्तुष्टि लिन सकिन्छ ।
आफ्ना संवेदनशील अंग चलाएर, मालिस गरेर तथा आफूलाई मनपर्ने यौन जोडीको कल्पनामा डुबेर पनि हस्तमैथुन गर्न सकिन्छ । यो महिला–पुरुष दुवैमा लागु हुन्छ ।
विशेषगरी यस्तो अभ्यास सैनिक, प्रहरी, छात्रा÷छात्रवासमा बढी हुन्छ । हस्तमैथुन एकल वा सहयोगीको मद्दतले वा आफैँ एक्लै गर्न सकिने अभ्यास हो । हस्तमैथुन महिला–पुरुषबीच एकअर्कामा पनि हुन्छ । पुरुषले पुरुषको, महिलाले महिलाको पनि गर्न सकिने अभ्यास हो ।
यौन क्रीडा गर्दा महिलाको योनिबाट रसादी निस्किन्छ । हस्तमैथुन गरेर महिलाले रसादी निकालेर पनि यौन आनन्द लिन सक्छन् । पुरुषको वीर्य स्खलन हुन्छ ।
व्यक्तिअनुसार यौन क्रीडाको स्वभाव फरक–फरक हुन्छ । तसर्थ कतिपयले हस्तमैथुनलाई प्रश्रय दिन्छन् । कसैले यौन एवं यौन क्रीडालाई प्रश्रय दिन्छन् । हस्तमैथुन यौन सन्तुष्टि लिने अप्राकृतिक उपाय हो भने यौन र यौन क्रीडा प्राकृतिक हो ।
हरेक क्रियाकलापको फाइदा र बेफाइदा हुन्छन् । हस्तमैथुन क्रियाकलापको फाइदाको रुपमा एकल यौन सन्तुष्टि वा सहपाठीसँगको सन्तुष्टिलाई लिन सकिन्छ । यसको बेफाइदा, आफ्नो यौन जोडीमा असन्तुष्टि पैदा हुन्छ । हस्तमैथुनको अभ्यास गर्ने पुरुषमा शिघ्र स्खलनको समस्या हुन्छ । पुरुषमा हुने शीघ्र स्खलनका कारण यौन जोडीबीच यौन सन्तुष्टि हुँदैन ।
बढी हस्तमैथुन गर्दा यौन अंगमा संक्रमण हुने, शीघ्र पतन हुने समस्या हुन्छ । हात तथा यौनाङ्गमा भएका फोहोरका कारणले महिला तथा पुरुषमा यौनाङ्गको संक्रमण हुने जोखिम हुन्छ । हस्तमैथुनका कारणले भिरिङ्गी, एड्स र सिफिलिसजस्ता यौन रोगको जोखिम हुन्छ । यौनाङ्गमा घाउ खटिरा लगायतको जोखिम हुन्छ ।
हस्तमैथुनलई नै यौन क्रीडाको रुपमा व्यवहार गर्दा यौन जोडीहरुमा शंकाको भावना उत्पन्न हुन्छ । निरन्तर हस्तमैथुन गर्नाले यौन क्रीडामा हुने असक्षमताले गर्दा यौन जोडीबीच सम्बन्धविच्छेद हुने सम्भावना हुन्छ ।
महिलामा पनि नियमित हस्तमैथुन गर्दा यौन क्षमतामा कमी आउँछ । तसर्थ कुनै पनि व्यक्ति तथा यौन जोडीले हस्तमैथुनलाई यौन क्रीडाको वैकल्पिक उपायको रुपमा लिनु हुँदैन । सकभर हस्तमैथुनलाई निरुत्साहित गर्दा राम्रो । यौन जीवनमा समेत असर गर्ने भएकाले नियमित र लामो समय हस्तमैथुन गर्नु हुँदैन ।
दैनिक हस्तमैथुन गर्नाले पुरुषको शुक्रकीट वयस्क हुन पाउँदैन । र वयस्क नभएको शुक्रकीटले यौन जोडीबीच यौन सम्पर्क हुँदा डिम्बसँग निषेचित हुन सक्दैन ।
तसर्थ पुरुषको शुक्रकीट र महिलाको डिम्ब निषेचित हुन नसकी बाँझोपनको सम्भावनासमेत हुन्छ तर महिलामा भने यो अवस्था लागू हुँदैन । महिलाले गर्ने हस्तमैथुनले बाँझोपनको समस्या निम्त्याउँँदैन ।
हस्तमैथुन गरेर मानसिक रुपमा बिना सहपाठी पनि एकल वा यौन जोडीबीच आनन्द लिन सकिन्छ । प्रायः व्यक्तिले हस्तमैथुन गरेका हुन्छन् तर त्यसलाई निरन्तरता दिनु घातक हो ।
नियमित रुपमा हस्तमैथुन गर्ने यौन जोडीले एकअर्कालाई सन्तुष्टि दिन सक्तैनन्, जसले गर्दा नैराश्यता पैदा भई आफू केन्द्रित हुनपुग्छ र उसले एक्लो महसुस गर्न सक्छ । नियमित हस्तमैथुन गरेर यौन सन्तुष्टि मेटाउने व्यक्तिले एक्लोपनको महसुस गर्छ र अन्त्यमा त्यस्तो व्यक्ति मानसिक रोगको सिकार भई आत्महत्यासम्म गर्ने जोखिम हुन्छ ।
Comments
अरु समाचार
-
आज र भोलि सुदूरपश्चिमदेखि गण्डकी प्रदेशको तराई क्षेत्रमा तातो लहरको सम्भावना
काठमाण्डौ । सुदूरपश्चिमदेखि गण्डकी प्रदेशको तराई क्षेत्रमा गर्मी बढे पनि पूर्वी क्षेत्रमा आजदेखि गर्मी केही कम हुने मौसम पूर्वानुमान महाशाखाले...
-
आज पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइँदै, देशभर जनचेतनामूलक कार्यक्रम आयोजना
काठमाडौँ । सरकारले वैशाख २ गते अर्थात अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवस (वेलनेस दिवस) का रूपमा मनाउने निर्णय गरेसँगै...
-
प्रदेश आयुर्वेद चिकित्सालयबाट २२ हजार ८५६ जनाले लिए सेवा
तनहुँ । प्रदेश आयुर्वेद चिकित्सालय दमौलीमा आयुर्वेदिक उपचारतर्फ बिरामीको आकर्षण बढ्दै गएको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्मको...
-
मोटरसाइकल दुर्घटनामा तीनजनाको ज्यान गयो , एक घाइते
सुदूरपश्चिम– धनगढी–डडेल्धुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलाली अत्तरियास्थित वनदेवी सडकखण्डमा शुक्रबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा घाइते भएका तीन जनाको...
-
मुटु, प्रेसर र कोलेस्ट्रोलको लागि वरदान हो तिल: डा. ओम मूर्ति अनिल
डा. ओम मूर्ति अनलीको सुझाव – जाडोमा हाडजोर्नी र इम्युनिटी बलियो बनाउन यसरी खानुहोस् वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति...
-
हिमालयन गार्जियनले सुरु गर्यो विदेशी पर्यटकका लागि नेपालकै पहिलो यन्त्र आधारित बीमा सेवा
काठमाडौं, पुष ३० (२०८२) । नेपालमा साहसिक पर्यटनको सुरक्षालाई एकीकृत, व्यवस्थित र अन्तर्राष्ट्रियस्तरको बनाउने उद्देश्यसहित स्थापना गरिएको Himalayan Guardian Nepal...
-
जाजरकोटमा १८ जना कुष्ठरोगी, उपचार सुरु
सुर्खेत । जाजरकोटमा १८ जना कुष्ठरोगीको उपचार सुरु भएको छ । जिल्लाभरका सात पालिकामा १८ जना कुष्ठरोगी फेला पारेर उपचार...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर वा गिजरलगायत उपकरण प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ...












