देउवाका विरुद्ध गगन थापाले दिए यस्तो दनक, पार्टीमा भाग खोज्न कोइराला परिवारको शरणमा !
काठमाडाैं । नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी सभापति शेरबहादुर देउवा विरुद्ध कडा अभिव्यक्तिलाई साथ दिएका छन् ।
नेता थापाले आफ्नो ट्विटरमा एक पोस्ट रिट्विट गर्दै ‘ म सभापति योग्य छु’ भनेर ‘जथाभावी’ बोल्ने अधिकार निवर्तमान सभापतिलाई मात्र छ भन्ने किसिमको नयाँ वैधानिक व्यवस्था भइसकेको होर कांग्रेसमा भन्दै देउवाप्रति आक्रोस व्यक्त गरेका हुन् ।
देउवाले हिजो मात्रै पार्टी लाइनका विरुद्ध बोलेको भन्दै शेखर कोइरालालाई कारवाही गर्ने चेतावनी दिएका थिए । तर, नेता कोइरालाले भने यसको प्रतिवाद नगर्ने जनाइसकेका छन् ।
यद्यपी नेता थापाले भने देउवाको चरित्रमाथि नै प्रश्न उठाउदै यस्तो किसिमको ट्विटलाई रिट्विट गरेपछि कांग्रेसमा खलबल मच्चिएको छ ।
पार्टी नेतृत्व नै लिन तयार रहेको भन्दै आएका थापाले कोइराला परिवारलाई कसरी सपोर्ट गर्न पुगे भन्नेबारे कांग्रेसका एक नेता भन्छन्, थापा जी पनि पार लाग्ने नदेखेपछि लत्रिदै कोइराला कित्तामा पुग्नुभएको हो । आफैले नेतृत्व लिन्छु भन्नु र कांग्रेसमा नेतृत्व लिनु फरक कुरा हो । अहिले आएर उहाँले यस्ता कुरा बुझ्नु भो क्यार घर बनाउने कोसिस गर्दै हुनुन्छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












