दुबै पार्टीका भिन्न लिगेसी भएपनि पार्टी एकताले अर्को रुप लिन्छः मन्त्री पोखरेल
काठमाडाैं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पार्टी एकता प्रक्रियाले गति लिन नसकेको भन्दै असन्तुष्टि जनाएका छन् ।
विश्वमा नयाँ उदाहरण दिने क्रममा तत्कालीन नेपका एमाले – माओवादी केन्द्रको एकता गरेको कुरा स्मरण गर्दै मन्त्री पोखरेलले भने, पार्टी एकता प्रक्रियामा दुबै पार्टीका आन्तरिक लिगेसीका कारण त्यसलाई हल गरेर जानु पर्ने भएकाले एकता प्रक्रिया ढिला भएको जनाएका छन् । राम्रा नराम्रा लिगेसीका कारण एकताले गति लिन नसकेको उनले दाबी गरेका छन् ।
काठमाडाैं जिल्ला पार्टीको कार्यालय उद्घाटन गर्ने क्रममा मन्त्री पोखरेलले यस्तो जनाएका हुन् ।
काठमाडाैंको जिल्ला पार्टी कार्यालयले काठमाडाैंमा हुने सबै किसिमका कार्यक्रमको जस लिने मात्रै नभएर समन्वय तथा नेतृत्वको काम गर्ने समेत दाबी गरे । उनले यसमा थप्दै भने, कम्युनिष्ट पार्टी एकता जनताको इच्छा र राष्ट्रिय आवश्यकता हो ।
सेति गण्डकी र काली गण्डकी मिलेर नारायणी बनेजस्तै हाम्रो पार्टी एउटै बनिसक्यो यसर्थ हामी एकै भएका छाैं । अब सेती गण्डकीको जस्तै सेतो पानी र काली गण्डकीको जस्तै कालो पानी खोज्ने होइन । यो विशाल नारायनी बनिसक्यो । मन्त्री पोखरेलले भने ।
दुबै पार्टीको छुट्टा छुट्टै स्थिति, धरातल र लिगेसी भएपनि सबै कुरा भुलेर जनताको चाहना अनुसार हामीले कार्यभार सम्हाल्ने संकल्प गर्न आवश्यक रहेको उनको जिकिर गरे । माओवादी र एमालेको दुई आयामिक सम्बन्ध भएको स्मरण गर्दै जनयुद्ध देखि सिलुगुढि वार्ता देखि रोल्पा, दिल्ली तथा लखनउ लगायत अन्य स्थानमा एमालेले सहकार्य गरेको स्मरण गरेका छन् ।
Comments
अरु समाचार
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
सम्पर्कबिहीन कर्मचारीलई तीनदिनभित्र उपस्थित हुन सरकारको अल्टिमेटम
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) ले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही...











