अमेरिकास्थित नेपाली राजदुत कार्की भन्छन्, राष्ट्रपति भण्डारी सफल र सिनियर महिला राजनीतिज्ञ
काठमाडाैं । अमेरिकास्थित नेपाली राजदुत डा. अर्जुन कुमार कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारीले महिला अधिकार र क्रुरता विरुद्धको आन्दोलनको नेतृत्वकर्ता भएको जनाएका छन् ।
न्युयोर्कमा राष्ट्रपति भण्डारीको सम्मानमा आयोजित रात्री भोज कार्यक्रममा राजदुत कार्कीले यस्तो जनाएका हुन् ।
नेपाल र नेपालीको प्रजातान्त्रिक अधिकारका निमित्त अहोरात्र खटेकी भण्डारीको सम्मानमा राजदुत कार्कीले खुलेरै प्रशंसा गरेका छन् ।
राष्ट्रपति भण्डारी अमेरिकामा सम्पन्न टुमन इम्पावरमेन्ट कार्यक्रममा सहभागी हुन त्यहाँ गएकी हुन् । नेपालको पहिलो महिला राष्ट्रपति भण्डारीले राजनीतिक जीवनमा पाएको सफलता असामान्य भएको स्मरण गर्दै राजदुत कार्कीले भने, न्याय, प्रजातन्त्र र संविधानका लागि गरेको संघर्ष अतुलनिय रहेको भन्दै तारिफ समेत गरेका छन् ।
कार्कीले राष्ट्रपति भण्डारी सिनियर महिला राजनीतिज्ञ रहेको भन्दै राजतन्त्रका निमित्त लडेकी एकमात्र महिला राजनीतिज्ञ भएको समेत दाबी गरेका छन् ।
हेर्नुहोस् भिडियोः
Comments
अरु समाचार
-
एमाले उपाध्यक्ष पौडेललाई ७ दिन थुनामा राख्न अदालतले दियो अनुमति
काठमाडौं । विशेष अदालतले पूर्वमन्त्री विष्णु पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ...
-
उपाध्यक्ष पौडेल पक्राउ गैरन्यायिक भएको एमालेको निष्कर्ष, तत्काल रिहाइ गर्न माग
काठमाडौं । नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको पक्राउ गैरन्यायिक भएको बताएको छ । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको संसदीय...
-
उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र : एमाले अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्रको रूपमा टिप्पणी...
-
रास्वपा महाधिवेशनको बन्द सत्र आजदेखि, नेता चयनका लागि निर्वाचन कार्यक्रम अघि बढाइँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र सुरू हुँदैछ। आइतबार भरतपुरको गेस्ट हाउस चउरमा उद्घाटन...
-
पूर्वमन्त्री एवं कांग्रेस नेता राजेन्द्र खरेलको निधन
काभ्रेपलाञ्चोक । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ । पछिल्लो समय दम बढेर...
-
अख्तियारका पदाधिकारीलाई पाँचघण्टा सोधपुछ गरेको विषय बालेनले नैं गरे पुष्टि
काठमाडौं ।अख्तियारका पदाधिकारीलाई पाँच घण्टा सोधपुछ गरेको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह बालेनले स्वीकार गरेका छन् । प्रधानमन्त्री शाहले आइतबार रास्वपाको...
-
बालेनको प्रशंसा गर्दै सिके राउतले भने- प्रतिपक्षीले कालो लुगा निषेधको माग गर्न सक्छन्
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको तीव्र प्रशंसा गरेका हुन् । उनले रास्वपा महाधिवेशन उद्घाटन समारोहमा...
-
संसदीय समितिमा कडा नियम, लगातार पाँच बैठकमा अनुपस्थित भए कारबाही गरिने
काठमाडौं । संसदीय समितिको पाँच वटा बैठकमा लगातार अनुपस्थित रहने सदस्यलाई कारबाहीको सिफारिस गर्न सकिने व्यवस्था सहित प्रतिनिधिसभा अन्तर्गतको कानुन,...
-
प्रधानमन्त्री शाह तीन दिनसम्म चितवनस्थित लटौली सेन्चुरी रिसोर्टमा बस्ने
चितवन — प्रधानमन्त्री बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन आइतबार चितवन पुगेका छन्। उनी श्रीमती र...











