बादलका राजनीतिक सल्लाहकार भन्छन्- इमान्दार, अविवादीत नेताका विरुद्ध प्रायोजित प्रचार भयो, विस्तारमै खण्डन हुन्छ !
काठमाडाैं । गृहमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य राम बहादुर थापा ‘बादल’माथि प्रायोजित प्रचार भएको भन्दै उनका राजनीतिक सल्लाहकार सुर्यप्रकास सुवेदी ‘पथिक’ले आपत्ति जनाएका छन् ।
अनलाईन खवर डटकममा ‘नेकपामा नयाँ ट्विट्ट, बाददले छाडे प्रचण्डको साथ’ शिर्षकमा प्रकाशित समाचार प्रकाशित भएपछि बादलका राजनीतिक सल्लाहकार पथिकले प्रायोजित प्रचारको संज्ञा दिदै बादलको बचाउ गरेका छन् ।
पथिकले फेसबुकमा लेखेका छन्, प्रायोजित प्रचार, इमान्दार अविवादीत नेतालाई अनावश्यक र सुनियोजित तवरले विवादमा ल्याउने प्रयत्न यसकोविस्तारमै खण्डन गर्न आवश्यक’ ।
बादलले प्रधानमन्त्री केपी शर्मा ओलीको गुटमा समाहित भएर संगठन विभाग प्रमुखको जिम्मेवारी पाउने र प्रधानमन्त्री ओलीले आज उनलाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिन सचिवालय बैठकमा प्रस्ताव लैजाने भन्दै अनलाइन खवरले समाचार प्रकाशन गरेको थियो । उक्त समाचार पोर्टलले बादलको जनयुद्ध कालदेखि हुँदै मोहन वैद्य ‘किरण’ नेतृत्चको पार्टी हुँदै पुनः प्रचण्डपछि नेकपा बनुन्जेलसम्मको भूमिकाबारे केलाएको थियो
Comments
अरु समाचार
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
भ्रष्टाचार न्यूनिकरणमै थप समय खर्चिनेछुः किशोर सिलवाल
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल उमेरहदका कारण मंगलबारदेखि अवकाशमा गएका छन् । २०७७ माघ २१ गते...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...











