१३ औँ साग- प्रारम्भिक प्रशिक्षणका लागि एन्फाले बोलायो यी ४५ खेलाडी
काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को लागि प्रारम्भिक प्रशिक्षणका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले ४५ खेलाडीलाई बोलाएको छ ।
साग फुटबलमा यू-२३ टिममा सिनियर टिमबाट गोलरक्षक किरण चेम्जोङ, बिक्रम लामा, सुजल श्रेष्ठ ,रोहित चन्द र नवयुग श्रेष्ठ रहेका छन् ।
नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले ४५ खेलाडीलाई प्रारम्भिक चरणमा बोलाएका हुन् । एन्फाले सागको लागि मुख्य प्रशिक्षकमा महर्जन, सहायक प्रशिक्षकमा राजेश मानन्धर र गोलरक्षक प्रशिक्षकमा मृगेन्द्र मिश्रलाई जिम्मेवारी दिएको छ ।
प्रारम्भिक टिम :
गोलरक्षक: किरण चेम्जोङ, अर्पण कार्की, रोमन रसाईली, दिप कार्की, देव लिम्बु, प्रदिप भण्डारी, अभिषेक बराल
डिफेन्डर: अशिम भुशाल, विश्वाष उदाश, बिक्रम लामा, सुमन अर्याल, दिनेश राजबंशी, विकास खवास, छिरिङ गुरुङ, गौरव बुढाथोकी, राजन गुरुङ, रोमन लिम्बु, अमित तामाङ, अनन्त तामाङ
मिडफिल्डर: हेमन्त थापा मगर, रोशन पहारी, सेसेहाङ आङ्देम्बे, सुनिल बल, नितिन थापा, तेज तामाङ, सुजल श्रेष्ठ, एरिक विष्ट, अरुज सिंह, बिक्रम लामा, अशोक थापा, विजय श्रेष्ठ, सुजल श्रेष्ठ, दिपेश आले मगर, अन्जन बिष्ट, सुशान्त श्रेष्ठ, राम चन्द्र वाजी
स्ट्राइकर: विमल घर्ति मगर, धिरज श्रेष्ठ, रोजश परियार, नवयुग श्रेष्ठ, मिक्चेन तामाङ, अभिषेक रिजाल, प्रिजेन तामाङ, रेजिन सुब्बा, राजिब लोप्चान, पुजन उपरकोटी
Comments
अरु समाचार
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
एसियन गेम्स पुरुष क्रिकेटमा छनोट भयाे नेपाल
काठमाडौँ। नेपाल एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ ।मलेसियामा जारी छनोट खेलमा मङ्गलबार घरेलु टोली मलेसियाले चीनलाई...











